काठमाडौं, १३ असार । ‘साईपल मिस एईई–२०१७’ का प्रतियोगीहरु अन्तिम स्पर्धाका लागि जुटेका छन् । सेन्टर मिडिया प्वाइट चाबहिलले आयोजना गर्न गइरहेको यस सौन्दर्य तथा प्रतिभा प्रस्फुटन कार्यक्रममा १८ जना किशोरी अन्तिम पाइनलमा प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको यो छैटौ संस्करण हो । यस संस्करणको ग्राण्ड फिनाले यही आउँदो १६ असारमा राजधानीको जमलस्थित नाचघरमा हुँदैछ । आयोजकका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
प्रतियोगी नं. १ प्रजिता मोक्तान
प्रतियोगिताका राजधानीका विभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत किशोरीहरु सहभागी छन् । प्रतियोगितामा कस्ता–कस्ता किशोरी छन् त ? हेर्नुुस् फोटोफिचर । यहाँ १८ मध्ये नौजनालाई प्रस्तुत गरेका छौं । अन्य नौजनालाई यसपछि प्रकाशमा ल्याउँनेछौं ।
प्रतियोगी नं. २ बिजु हुमागाइँ
प्रतियोगी नं. ९ प्रियंका बुढाथोकी
प्रतियोगी नं. ६ मञ्जिता श्रेष्ठ
प्रतियोगी नं. ८ श्रीषा खाती
प्रतियोगी नं. ७ सेलेमी राई
प्रतियोगी नं. ५ चण्डिका थापामगर
प्रतियोगी नं. ४ श्रुति थापा