Music
no img
screennepal
प्रकाशित: २०८०, २९ माघ सोमबार
‘सिर्जनाका फूलहरु’ सार्वजनिक
काठमाडौं । बरिष्ठ संगीतकार शक्ति बल्लभ र गीतकार बाबुराम पोखरेलको ‘सिर्जनाका फूलहरु’ सार्वजनिक भएको छ । गीतकार संघ नेपालद्वारा आयोजित एक कार्यक्रमबीच उक्त एल्बम सार्वजनिक…
no img
screennepal
प्रकाशित: २०८०, २७ माघ शनिबार
‘सिम्पल सिम्पल कान्छीको डिम्पल पुरेछ’ (भिडियो)
काठमाडौं । १५ वर्षअघि निर्माण भएको फिल्म ‘अन्दाज’मा समावेश गीत ‘सिम्पल सिम्पल कान्छी’को दोस्रो भाग ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पुरेछ’ सार्वजनिक भएको छ । जवानी…
no img
screennepal
प्रकाशित: २०८०, २६ माघ शुक्रबार
कौडा भाकामा ‘मायाको झल्को’
काठमाडौं । गायक मनोज थापा मगर र गायिका तारा श्रीस मगरको ‘मायाको झल्को’ बोल गीतको भिडियो सार्वजनिक भएको छ । मगर र गुरुङ समाजको परिचय…
no img
screennepal
प्रकाशित: २०८०, २३ माघ मंगलवार
सोना अमात्यको ‘आईएम द सुपरस्टार’ (भिडियो)
काठमाडौं । गायिका सोना अमात्यले ¥यापर गिरिश खतिवडा र तिब्र ¥यापरको पहिचान बनाएका बुलेट फ्लोसँगको सहकार्यमा नयाँ गीत ‘आईएम द सुपरस्टार’ ल्याएकी छन् । सार्वजनिक…
no img
screennepal
प्रकाशित: २०८०, २० माघ शनिबार
‘सम्झना आउँछ’मा यस्तो देखियो पूर्ण र रियाको केमेष्ट्रि (भिडियोसहित)
काठमाडौं । गायक तथा संगीतकार योक्तुम्बा रमेशराज लिम्बूको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘सम्झना आउँछ’ बोलको यस गीतको भिडियोमा गायक रमेशराजले नै निर्देशन…
no img
screennepal
प्रकाशित: २०८०, १३ माघ शनिबार
म्युजिक भिडियोमा एउटा प्रेमिल कथा
काठमाडौं । अभिनेता पवन जोशीले एउटा प्रेमिल म्युजिक भिडियो प्रस्तुत गरेका छन् । अभिनय यात्राको झन्डै तीन दशक लामो अनुभव उनले ‘खुसी मागेको थिएँ तिमी…
no img
screennepal
प्रकाशित: २०८०, ९ माघ मंगलवार
खप्तडमा यस्तो बन्यो ‘गरिदेउ विदा’ (भिडियोसहित)
काठमाडौं । गायिका निता आचार्य र सीडी विजय अधिकारीको स्वरमा ‘गरिदेउ बिदा’ नामक गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । खप्तडमा छायांकन गरिएको उक्त…
no img
screennepal
प्रकाशित: २०८०, ६ माघ शनिबार
शिवको ‘भतभती मुटु पोलिरहेछ’
काठमाडौं । लोकप्रिय गायक शिव परियारले आफ्नो नयाँ गीत ’भतभती मुटु पोलिरहेछ’ सार्वजनिक गरेका छन् । गीतकार बिमला तुलाचन र चर्चित संगीतकार शंकर थापा ‘स्माइल’…
no img
screennepal
प्रकाशित: २०८०, ५ माघ शुक्रबार
रहेनन् बरिष्ठ गायक योगश वैद्य
काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको छ । पारिवारका अनुसार उनको बिहीबार राति निधन भएको हो । दिउँसो स्वास्थ्यमा केही समस्या…
no img
screennepal
प्रकाशित: २०८०, २ माघ मंगलवार
यस्तो छ जातीयविभेद विरुद्धको ओमको भिडियो
काठमाडौं । गायक तथा संगीतकार ओम सुनारले जातीय विभेदका घटनालाई निर्मुल पार्नुपर्ने सन्देशसहित ‘मायाँले सजाउँला’ बोलको नयाँ गीत ल्याएका छन् । उक्त गीतको भिडियो एक…