Art & Theater
no img
screennepal
प्रकाशित: २०७४, १४ बैशाख बिहीबार
बेलायतको संसदमा ‘भाग्यले बाँचेकाहरु’ !
लण्डन, १४ बैशाख । चर्चित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सभाईभर्स एण्ड मिराकल्स) बेलायतको संसदमा प्रदर्शन गरिएको छ । नेपालको फिल्म बेलायतको संसदमा प्रदर्शन…
no img
screennepal
प्रकाशित: २०७४, ६ बैशाख बुधबार
जिग्री–पा“डेद्धारा दृष्टिविहीनलाई घर !
सप्तरी, ६ बैशाख । जिग्री पा“डे प्रतिष्ठान नेपालले सप्तरीमा तीन दृष्टिबिहिन परिवारका लागि घर निर्माण कार्य सुरु गरेको छ । हा“स्य टेलिसिरियल ‘भद्रगोल’का दुई चर्चित…
no img
screennepal
प्रकाशित: २०७३, ५ माघ बुधबार
‘बाख्रा स्टाईल’ले चर्चामा आरती
 काठमाडौं, ५ माघ । ‘तराई आइडल’ तथा ‘एक्टिङ कम्पिटिसन’ मा उपाधि जितेपछि यतिखेर झापाकी आरती ओझा पुर्वमा चर्चामा छिन् । २०७३ को सो कम्पिटिसनमा उनी…
no img
screennepal
प्रकाशित: २०७३, २९ पुष शुक्रबार
बृत्तचित्र हेरेपछि कविलासबासी उत्साहित
नुवाकोट, २९ पुस ।  मिरेष्ट नेपालद्वारा निर्मित कालिकोटका बालमैत्री उन्मुख दाहा गाविसको बृत्तचित्र हेरेपछि नुवाकोटको कविलासबासी उत्साहित भए । बालमैत्री उन्मुख कविलासका राजनैतिक दलका प्रतिनिधिले…
no img
screennepal
प्रकाशित: २०७३, ६ पुष बुधबार
धुर्मुस–सुन्तलीद्धारा तेश्रो एकिकृत बस्ती निर्माणको घोषणा
काठमाडौं, ६ पुस । सामाजिक काममा सक्रिय हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले तेश्रो एकिकृत बस्ती निर्माण गर्ने घोषणा गरेका छन्…
no img
screennepal
प्रकाशित: २०७३, २० मंसिर सोमबार
धुर्मुस–सुन्तलीलाई हाकुको पहिरोले पिरोल्यो !
काठमाडौं, २० मंसिर । बालमैत्री देश निर्माणको अभियान लिएर देश दौडाहामा रहेका हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई रसुवास्थित हाकुको पहिरोले…
no img
screennepal
प्रकाशित: २०७३, १२ मंसिर आईतवार
मौनीको सुन्दरतामा कस्मेटिक कमाल !
काठमाडौं, १२ मंसिर । भारतीय टिभी इन्डस्ट्रीकी चर्चित अभिनेत्री मौनी रायको सुन्दरता देखेर नलोभिने सायदै होलान् । उनी सुन्दरताकै कारण टेलिभिजन दर्शकमाझ सधै चर्चामा हुन्छिन्…
no img
screennepal
प्रकाशित: २०७३, २० श्रावण बिहीबार
सञ्चारकर्मी प्रविनको अभिनयमा कृति
काठमाडौं, २० साउन । शर्टमूभी ‘कृति’ निर्माण भएको छ । यस शर्टमुभीको हाल पोष्ट प्रोडक्सनमा रहेको छ । ‘कृति’ को निर्देशन प्रवेश तण्डुकारले गरेका हुन्…
no img
screennepal
प्रकाशित: २०७३, २० श्रावण बिहीबार
आयो नविनको ‘लुतोपुतो’ (ट्रेलर)
काठमाडौं, २० साउन । फोटोपत्रकार नबिनबाबु गुरुङले नेपाली धर्म संस्कृति र परम्परामा आधारित एकडकुमेन्ट्री तयार गरेका छन् । म्युजिक भिडियो निर्देशन र छायांकनमा चर्चा कमाएसँगै…
no img
screennepal
प्रकाशित: २०७३, १७ श्रावण सोमबार
धुर्मुस–सुन्तली फाउण्डेसनलाई ताइवानवासीको सहयोग
काठमाडौं, १७ साउन । भूकम्पले क्षतिग्रस्त सिन्धुपालचोकस्थित गिरान्चौरवासीका लागि बस्ती निर्माण गरिरहेका हास्य कलाकारद्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरेको फाउण्डेसनलाई ताइवानवासी नेपालीले आर्थिक सहयोग…