श्रोतालाई इन्दिरा जोशीको ‘मोहनी…’ (भिडियो)
screennepal
प्रकाशित: २०७४, १८ पुष मंगलवार
no img

काठमाडौं, १८ पुस । गायनमा आधारित रियालिटी शो ‘नेपाल आइडल’मा निर्णायकको रुपमा सहभागि भएपछि चचौमा आएकी गायिका इन्दिरा जोशी नया“ गीतमा सुनिएकी छन् । अमेरिका निवासी गीतकार अम्बिका गुरुङको रोमान्टिक शब्द ‘मोहनी…’ शीर्षकको गीतमा इन्दिरा सुनिएकी हुन् ।
पप शैलीको यस गीतमा महेश ज्ञवालीको कर्णप्रिय संगीत छ । शैलेन्द्रबाबु प्रधानद्वारा संगीत संयोजन गरिएको यस गीत रेबल स्टुडियोमा रेकर्ड गरिएको हो । अमेरिकाका आकर्षक लोकेशनमा छायांकन गरिएको यस भिडियोको निर्देश्ँन अमेरिकमै बसाबास गर्ने निर्देश्ँक अनिशा के क्ष्ँेत्रीले गरेकी हुन् ।
भिडियोमा दीप गुरुङ तथा सुनिक्षा मैनालीले अभिनय गरेका छन् । भिडियोमा दीपले प्रेमिकालाई वेवास्ता गर्ने भूमिका निर्वाह गरेका छन् भने सुनिक्ष्ाँले भने प्रेमिलाई फकाउने शैलीको अभिनय गरेकी छिन् ।
सुशिल न्यौपानेद्वारा सम्पादन गरिएको उक्त भिडियोलाई टकिज प्रँे तथा रचना पाण्डे जाफरले छायांकन गरेका हुन् । मधु ज्ञवालीको संयोजनमा तयार पारिएको उक्त भिडियोलाई एशियन म्युजिकको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

https://www.youtube.com/watch?v=sLGafTnvfWI&feature=youtu.be

Comments