feature
no img
screennepal
प्रकाशित: २०७३, २३ पुष शनिबार
एसएमएस भोट माग्दै ‘म्हेन्दोमाया गायिका’ छिमी
काठमाडौं, २३ पुस । ‘म्हेन्दोमाया गायिका’ का रुपमा चर्चित गायिका छिमी मम्बा तामाङ ‘म्हेन्दोमाया म्युजिक अवार्ड–२०१७३’ मा तीन विधामा नोमिनेशनमा परेकी छन् । पहिलोपटक आयोजना…
no img
screennepal
प्रकाशित: २०७३, २३ पुष शनिबार
सविनाको सांगीतिक कोशेली ‘सार्थक’
काठमाडौंं, २३ पुस । गायिका सविना कार्कीले तेस्रो गीति एल्बम ‘सार्थक’ सार्वजनिक गरेकी छन् । गीतकार दिनेश अधिकारी, गायक आनन्द कार्की, स्वरुपराज आचार्यलगायत एल्बममा संलग्न…
no img
screennepal
प्रकाशित: २०७३, २३ पुष शनिबार
आमा–बुबाको काखमा सधैं सिर्जना गर्न पाउँ : पुष्पा
काठमाडौ, २३ पुस । गीतकार पुष्पा खनालले ८ दशक पार गरिसकेका आफ्ना बाबुआमाको हातबाट एल्बम सार्वजनिक गर्दै बुबा आमाबिना म पूर्ण हुन सक्दिनँ भनिन् ।…
no img
screennepal
प्रकाशित: २०७३, २१ पुष बिहीबार
समुद्री तटमा निलम–गम्बुको ‘पटुकी झैं…’ (भिडियोसहित)
काठमाडौं, २१ पुस । धेरैलाई थाहा छ निलम रोजु राई संगीतकार तथा गीतकार हुन् । तर, कमैलाई थाहा छ उनी राम्रो गायिका पनि हुन् ।…
no img
screennepal
प्रकाशित: २०७३, २० पुष बुधबार
अमेरिकाबाट आएर झपामा गुञ्जिए दीपेन !
काठमाडौं, २० पुस । गायक दीपेन गुरुङ केही सातायता नेपालमा छन् । पछिल्लो केही समयदेखि अमेरिकामा बस्दै आएका दीपेन नयाँ एल्बमका लागि नेपाल आएका हुन्…
no img
screennepal
प्रकाशित: २०७३, २० पुष बुधबार
सांगीतिक क्षेत्रमा सानदार इन्ट्री गर्दै विनम
काठमाडौं, २० पुस । नेपाली सांगीतिक क्षेत्रमा एक उदयमान गायन प्रतिभाको प्रवेश भएको छ । यी उदयमान प्रतिभा हुन्, नवगायक विनम राई । इलामका विनम…
no img
screennepal
प्रकाशित: २०७३, २० पुष बुधबार
मेलिना राईको ‘चित्तामाथि जल्दा तिमी…’ (भिडियोसहित)
काठमाडौं, २० पुस । पछिल्लो समयकी लोकप्रिय गायिका मेलिना राईको एक नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । विशेषगरी रोमान्टिक गीतमार्फत चर्चामा आएकी मेलिनाले यसपटक…
no img
screennepal
प्रकाशित: २०७३, १९ पुष मंगलवार
हङकङ–युकेमा मिलनको ढाका पहिरनको चर्चा
काठमाडौं, १९ पुस । मिलन अमात्य पछिल्लो समयकी चर्चित र व्यस्त गायिका हुन् । तर, अब मिलनलाई यति भनेर मात्र पुग्दैन किनकि, उनी मोडल अर्थात्…
no img
screennepal
प्रकाशित: २०७३, १९ पुष मंगलवार
पुनमको ‘फूलबुट्टे चोली…’ (भिडियो हेर्नुहोला)
काठमाडौं, १९ पुस । गीतकार राम रेप्चुङ राईको शब्दमा गायिका पुनम सुब्बाले आफ्नो एल्बमको एक गीतको भिडियो सार्वजनिक गरेकी छन् । पुनमको यो ‘फूलबुट्टे चोलीमा’…
no img
screennepal
प्रकाशित: २०७३, १९ पुष मंगलवार
त्रिलोकको ‘काँडा छोए फुल बन्छ’ (भिडियोसहित)
काठमाडौं, १९ पुस । गायक त्रिलोक रानाले करिब सात वर्षपछि नयाँ एल्बम ‘वरदान’ लिएर आएका छन् । गायक रानाले आफ्नो एल्बममा समावेश गीत काँडा छोए…