Music | Screennepal - Part 174

Category: Music

सलमानको ट्वीटको गीत ‘राग सलमान’ (भिडियो सहित)

कवि शिरोमणी लेखनाथ पौड्यालले त्यसै फुराएका होइनन् यी लाइन ‘बडाले जो गर्‍यो काम, हुन्छ त्यो सर्वसम्मत’ । बलिउड...

युकेमा फुलजस्तै लाग्थ्यो माया

पछिल्लो समयमा नेपाली साङ्गीतिक क्षेत्रमा निकै चर्चामा रहेको ‘फुल जस्तै लाग्थ्यो माया’ बोलको गीतको एल्बम पुन...

गाएरै थला पर्थे यि गायक (लोक गायक खुमनको बयान)

खुमन अधिकारी एक समय लोकगायनमा एक नम्बरमा थिए । अहिले त्यही स्थानमा त छैनन् तर, हरेकदिन एउटा गीत रेकर्डिङ गर्न भने...

राजेश पायलको फेसबुक पेज पनि भेरिफाइड

सक्कली र नक्कली फेसबुक आइडी छुट्याउन फेसबुकले सरल बनाइरहेको छ । विशेष गरी सेलिब्रिटीहरुका फेक अकाउन्ट खोलेर...

लाजमर्दाेः कति सुत्छस् सिरकमुनी तन्काउदै ‘लिंग’(भिडियोसहित)

फिल्म ‘ताण्डव’को अर्काे गीत हो यो । अघिल्लो गीतको आलोचना भएपछि युट्युबबाटै हटाउनु परेको थियो । तर, नयाँ गीत पनि...

पाइन्टसर्ट लाएर इन्दिराले आफैलाई भनिन्, ‘म चोली गायिका’

इन्दिरा जोशीले आफू ‘चोली गायिका’ बताउन थालेकी छन् । चलचित्र ‘लुट’ को ‘उध्रे्रको चोली’ ले देशविदेश पु¥याएपछि...

तेह्र वर्षमैँ ‘पोइला जान्छे’ भन्थे–सुमी चाम्लिङ राई

सुमी चाम्लिङ राई\गायिका तपाईंको दोस्रो एल्बम ‘जबसम्म’बाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ? धेरैले गीत राम्रो छ...

राजेशपायलका फ्यानः रगतले लेटर लेख्नेदेखि १० वटा आइफोन दिनेसम्म

-भर्खरै हिट हुन लागेको समयको कुरा हो यो । मलाई एकजना फ्यानले ब्लडले लेटर लेखेर पठाइन् । अचम्म लाग्यो, यति साह्रो...

-याडिसन होटलमा भेटिइन् देविका

काठमाडौं । गायिका देविका बन्दना शुक्रबार साँझ लाजिमपाटस्थित होटल -याडिसनमा भेटिइन् । उनी त्यहाँ एकल प्रस्तुत...

कोमल ओलीलाई संस्कृति मन्त्रीको कटाक्ष

तीज, गीतमार्फत् नारीहरुले मनको बह पोख्ने पर्वका रुपमा चित्रित छ । विहीवार मण्डला थिएटरमा १५ जना नारीहरुका तीजका...