feature
no img
screennepal
प्रकाशित: २०७२, १३ मंसिर आईतवार
गणेशको ‘सल्ला धुपैले…’ (भिडियोसहित)
काठमाडौं । गायक गणेश गुरुङले आफ्नो पछिल्लो गीतिसंग्रह ‘सल्ला धूपैले...’ लिएर आएका छन् । लोकदोहोरी क्षेत्रमा स्थापित गुरुङले आफ्नो गायनको डेढ दशकभित्र धेरै सफल गीत…
no img
screennepal
प्रकाशित: २०७२, ११ मंसिर शुक्रबार
गीतमार्फत नेपालीलाई जाग्न आग्रह (भिडियोसहित)
काठमाडौँ । यतिखेर नाकाबन्दीका कारण नेपालमा आमनागरिकलाई दैनिक गुजारा गर्न गाह्रो परिरहेको छ । भूकम्पको विध्वंशबाट तंग्रिन नपाउँदै मधेश आन्दोलन र अत्यावश्यकीय सामग्रीको आपुर्ति समस्याले…
no img
screennepal
प्रकाशित: २०७२, ११ मंसिर शुक्रबार
गायनबाट असन्तुष्ट : पाश्र्वसंगीततिर गायक उत्तमजंग (भिडियोसहित)
काठमाडौं । पछिल्लो समय कतिपय संगीतकारहरु गायक बन्नेक्रममा छन् । तर, यसैबेला गायक उत्तमजंग लिम्बु लावती भने संगीततिर लोभिएका छन् र एक कुसल संगीतकारका रुपमा…
no img
screennepal
प्रकाशित: २०७२, १० मंसिर बिहीबार
शिलाको ‘मुटुभरी माया’ (भिडियो हेर्नुस्)
काठमाडौं । गायिका शिला राईले आफ्नो दोस्रो एल्बम ‘प्रेम’ को एउटा गीतको ‘अनप्लग टाइप’को भिडियो सार्वजनिक गरेकी छन् । उनले एल्बमको ‘मुटुभरी माया’ बोलको गीतको…
no img
screennepal
प्रकाशित: २०७२, ९ मंसिर बुधबार
डेड दशकपछि तिर्खा मेटाउँदै मदनकुमार !
सन् २००१ देखि रोजगारीको सिलसिलामा अबुधावीमा बस्दै आएका मदनकुमार त्यो दिनको स्मरण गर्दै भन्छन्, ‘ओमप्रकाशसँग हामी दिन–रात हारमोनियममा साधना गर्दथ्यौं । तर, अहिले ओमप्रकाश बरिष्ठ…
no img
screennepal
प्रकाशित: २०७२, ६ मंसिर आईतवार
इन्द्रजीतको ‘रहर’मा मेलिनाको भिडियो (भिडियोसहित)
काठमाडौं । गीतकार इन्द्रजीत लाओती ‘रहर’ लिएर आएका छन् । स्थानीय पाँचथरका लाओतीले आधुनिक गीति एल्बम ‘रहर’ केही समयअघि सार्वजनिक गरेका हुन् । केही वर्षयता…
no img
screennepal
प्रकाशित: २०७२, ५ मंसिर शनिबार
रिदमको ‘जीन्दगी’ सार्वजनिक
काठमाडौं । गायक तथा गीतकार रिदम राईले आधुनिक गीति एल्बम ‘जीन्दगी’ सार्वजनिक गरेका छन । ‘जीन्दगी’ गायक रिदमको पहिलो एल्बम हो । सानैदेखि गायनमा रुचि…
no img
screennepal
प्रकाशित: २०७२, ४ मंसिर शुक्रबार
रोजले ल्याए ‘भर्खरै भर्खरै’ (भिडियोसहित)
काठमाडौ । गायक तथा संगीतकार रोज मोक्तान सांगीतिक क्षेत्रमा नयाँ कोशेली लिएर आएका छन् । उनले आफ्नो पछिल्लो चर्चित एल्बम ‘मौलिकता’ को तेस्रो गीत ‘भर्खरै…
no img
screennepal
प्रकाशित: २०७२, २ मंसिर बुधबार
बाबु–छोरीको न्युयोर्कमा ‘कहिँ कतै’
काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित कुइन्स प्यालेसमा हालै आयोजित एक भब्य कार्यक्रमबिच गायक तथा संगीतकार राजेन्द्र राई र एञ्जिला राईको गीति संग्रह ‘कहिँ कतै’ को विमोचन…
no img
screennepal
प्रकाशित: २०७२, २ मंसिर बुधबार
‘संगीत गुणस्तरिय र सबै वर्ग सुहाउँदो हुनुपर्छ’
तपाई गायक होकि संगीतकार ? पहिले गायक त्यसपछि संगीतकार । मलाई गायकले परिचित गरायो । २०५९ सालमा न्यू आर्टिस्ट विधामा इमेज अवार्ड प्राप्त गरेपछि एकैपटक…