काठमाडौं । गायिका श्रेयसी चेम्जोङ पछिल्लो समय निकै व्यस्त छिन् । आधुनिकमात्र नभएर पाश्र्वगायनमा समेत जम्दै गएकी श्रेयसीले छोटो समयमै सयौं गीत गाइसकेकी छन् ।…
काठमाडौं । पुराना संगीतकार पविधन खालिङद्वारा संगीतबद्ध बाल गीतको नया“ एल्बम ‘मेले वनैमा’ हालै काठमाडौंमा लोकार्पण गरिएको छ । चोमोलुङमा प्रतिष्ठान नेपालद्वारा आयोजित समारोहमा दुई…
काठमाडौं । राष्ट्रिय लोकसञ्चारकर्मी नेपालको आयोजनामा नयाँ वर्ष २०७३ को शुभकामनासहित सामूहिक लोक गीतिसंग्रहको विमोचन गरिएको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा…
काठमाडौं । गायक रुकमान लिम्बूको पुर्वेली हाक्पारे गीत यु–ट्युबमा सार्वजनिक भएको छ । विभिन्न टेलिभिजन च्यानलहरुबाट सार्वजनिकपछि रुकमानले ‘हाक्पारे पालम ख्याली’ गीतको भिडियोलाई यु–ट्युबमार्फत सार्वजनिक…
काठमाडौं । मोडल तथा अभिनेत्री रञ्जिता लिम्बूले आइतबार आफ्नो जन्मदिन मनाएकी छन् । रञ्जिताले आफ्नो जन्मदिनमा आफ्ना नजिकका साथीहरुलाई मात्र निम्ताएकी थिइन् । जन्मदिनकै अवसरमा…
काठमाडौं । गायक तथा संगीतकार राजन राई पहिचानका गीतसहित श्रोतामाझ आएका छन् । लामो समयदेखि जनवादी गीति सिर्जनामा रमाउँदै आएका राजनले आफ्नो पछिल्लो सिर्जनाहरमा पहिचानका…