feature
no img
screennepal
प्रकाशित: २०७२, २२ चैत्र सोमबार
युकेको अक्सफोर्डमा बग्यो ‘काबेली’
काठमाडौं । ताप्लेजुङ र पा“चथर जिल्लाको सिमा भएर बग्ने खोलाको नाम हो काबेली । यहि नदीको आसपासमा रहेको गाउँबस्ती, समाज, संस्कृति र बस्तुस्थितिमा त्रिकोणात्मक प्रेमकथामा…
no img
screennepal
प्रकाशित: २०७२, २० चैत्र शनिबार
प्रत्युषाको हत्या भएको आशंका ! ब्वायफ्रेण्ड राहुल पक्राउ
मुम्बई, एजेन्सी । चर्चित टिभी सीरियल ‘बालिका वधू’की अभिनेत्री प्रत्युषा बनर्जीको आत्महत्याबारे नयाँ खुलासा भएको छ । २४ वर्षीया प्रत्युषाले शुक्रबार साँझ आफ्नै फ्ल्याटमा झुण्डिएर…
no img
screennepal
प्रकाशित: २०७२, १९ चैत्र शुक्रबार
राष्ट्र र राष्ट्रियताको आवाज लिएर आयो ‘जन्मभूमि’
काठमाडौं । चलचित्र ‘जन्मभूमि’ शुक्रबारदेखि देशभरका सिनेमा हलमा लागेको छ । बरिष्ठ कलाकार तथा निर्देशक यो चलचित्रमा राष्ट्रियताको आवाज बुलन्द गरिएको छ । निर्देशक निरौलाकै…
no img
screennepal
प्रकाशित: २०७२, १७ चैत्र बुधबार
‘जिस्म’ अब ‘अर्चना’ अर्चनाको रोजाईमा प्रदीप !
काठमाडौं । चलचित्र ‘प्रेमगीत’ हिट भएपछि नायक प्रमोद खड्का चर्चामा छन् । चलचित्रमा प्रमोदको अभिनेत्री पुजा शर्मासँग राम्रै जोडी जमेको थियो । प्रमोदको जीवनमा ‘प्रेमगीत’…
no img
screennepal
प्रकाशित: २०७२, १६ चैत्र मंगलवार
५८औं जन्मदिनमै निरौलाको ‘जन्मभूमि’ (फोटोफिचरसहित)
चलचित्रमा नेपालीको सार्वभौमसत्ता र राजनीतिमाथि भारतले सदियौंदेखि गर्दै आएको हस्तक्षेप, सिमा अतिक्रमण, हालसालै गरिएको अमानवीय भारतीय नाकाबन्दी र नेपाललाई उपनिवेशजस्तो बनाउन खोज्ने भारतको दुस्प्रयासमाथि धावा…
no img
screennepal
प्रकाशित: २०७२, १५ चैत्र सोमबार
आयो अडियो ‘उहिले बाजेको पालामा’
काठमाडौ । नेपाली संस्कृति र मौलिकता झल्काउँने कथामा तयार पारिएको चलचित्र ‘उहिले बाजेको पालामा’ को अडियो तथा प्रोमो सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक…
no img
screennepal
प्रकाशित: २०७२, १५ चैत्र सोमबार
रक्सीका कारण सुशान्त–अंकिता ‘ब्रेकअप’
मुम्बई । अभिनेता सुशान्त सिंह राजपूत र अभिनेत्री अंकिता लोखंडे पछिल्लो केही दिनयता मिडियाका हेडलाइन्समा छाइरहेका छन् । अधिंकाश भारतीय मिडियाले अहिले यी दुईको ‘ब्रेकअप’…
no img
screennepal
प्रकाशित: २०७२, १४ चैत्र आईतवार
ऋचाको ‘कैबरे’ हट अवतार (टीजरसहित)
मुम्बई । बलिउडमा सन्नी लियोनलाई समेत माथ खुवाउने हिराइनहरु छन् भन्दा पत्यार नलाग्ला । तर, पछिल्लो समय आइरहेका केही फिल्मका हिरोइनहरुको सीन हेर्ने हो भने…
no img
screennepal
प्रकाशित: २०७२, १२ चैत्र शुक्रबार
हल–हलमा बेरोजगारीको कथा
काठमाडौं । नेपालको एउटा यर्थात चित्रण गर्ने नेपाली चलचित्र ‘राहदानी’ शुक्रबार (आज)बाट देशभर प्रदर्शनमा आएको छ । वैदेशिक रोजगारीको समस्या र त्यसबाट उत्पन्न जटिलतालाई मुख्य…
no img
screennepal
प्रकाशित: २०७२, ११ चैत्र बिहीबार
रनवेले लियो ३० लाखमा ‘प्रेमगीत’को ओभरसिज राईट्स
काठमाडौं । मोडलिङ दुनियाँमा आफ्नो छुट्टै स्थान बनाएको ‘रनवे फेसन हाउस’ अब नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार प्रर्वद्धनमा पनि जुटेको छ । यस फेसन हाउसले पहिलोपटक…