hot news | Screennepal - Part 3

Category: hot news

गीतकार आफैँमा कुसल श्रोता हुन आवश्यक छ : दर्पण राई

गीतले पनि लगानी उठाउँछ र ? भन्नेहरुका लागि गतिलो जवाफ बनेको छ, ‘तिम्ले बाटो फेरेऊ अरे’ गीतकार दर्पण राईको चर्चित...

आईआईएफटीको फेसन वर्कशप (फोटोफिचर)

काठमाडौं । पछिल्लो समय फेसन डिजाइनर इन्स्टिच्युहरुमा अग्रपंक्तीमा रहेको बागबजारस्थित इन्टरनेशलन...

यस कारण ‘ठग्स अफ हिन्दुस्तान’ फ्लप : कट्रिना

फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ २०१८ को सबैभन्दा ठूलो फिल्म मानिएको थियो । तर, यो फिल्म बलिउडमा फ्लप भएको छ । फिल्म...

मेक्सिकोकी सुन्दरी भइन् ‘मिस वल्र्ड’

 ६८औँ ‘मिस वल्र्ड’को उपाधि मेक्सिकोकी सुन्दरी भेनेशा पोन्स डी लिअनले जितेकी छन् । प्रतिस्पर्धी ११८ देशका...

१ नम्बर ट्रेण्डिङमा तिम्ले बाटो फे-यौ अरे-२ : ‘ट्युनिङ गर्न डेढ महिना लाग्यो’

यो साता यु–ट्युबमा रिलिज गरिएका गीतमध्ये अग्रपंक्ति छ, ‘तिम्ले बाटो फे-यौ अरे–२’ । यो गीत गीतकार दर्पण राईको...

शृंखलालाई हौसला दिन बाबु–आमासहित जम्बो टोली चीन पुगे

६८औँ ‘मिस वल्र्ड’को ग्राण्ड फिनाले भोली शनिबार चीनको सान्या सहरमा हुँदैछ । ‘मिस वल्र्ड–२०१८’को ग्राण्ड फिनाले...

गाउँबस्तीमा माया बाँड्दै अञ्जु पन्त

नेपाली गीतसंगीतकी चर्चित गायिका अञ्जु पन्त हिजोआज स्टुडियोमा भेटिँँदैनन् । अरुबेला दैनिक रेकर्डिङ स्टुडियोमै...

सिर्जना–पदम एक भए

चर्चित रंगकर्मी तथा अभिनेत्री सिर्जना सुब्बा लिम्बू र पदम लिम्बू बैवाहिक जीवनमा बाँधिएका छन् । केही वर्षयता...

ट्रेण्डिङमा ‘तिम्ले बाटो फेर्यौ अरे–२’ (भिडियोसहित)

गीतकार दर्पण राईको चर्चित गीत ‘तिम्ले बाटो फे¥यौ अरे’को सिक्वेल सार्वजनिक भएको छ । पछिल्लो समयकी चर्चित गायिका...

‘देशी गर्ल’ अब अमेरिकन बुहारी !

बलिउडमा ‘देसी गर्ल’का रुपमा चर्चित अभिनेत्री अब अमरिकन बुहारी बनेकी छन् । प्रियंका चोपडा र अमेरिकन गायक निक...