feature
no img
screennepal
प्रकाशित: २०७२, २३ पुष बिहीबार
अनिलाको ‘स्वरांकन’ लोकार्पण (फोटोफिचरसहित)
काठमाडौं । गायिका अनिला राई ‘स्वरांकन’ आधुनिक गीति एल्बम लिएर श्रोतामाझ आएकी छन् । ‘स्वरांकन’ को बिहीबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ ।…
no img
screennepal
प्रकाशित: २०७२, २३ पुष बिहीबार
ब्वायफ्रेण्डसँग जन्मदिन मनाउँदै थाइल्याण्डमा बिपाशा
नयाँदिल्ली । बलिउडकी हट अभिनेत्री बिपाशा बसुको आज (७ जनवरी) मा आफ्नो ३७औं जन्मदिन मनाइरहेकी छन् । नयाँ वर्ष मनाउने क्रममा थाइल्याण्ड पुगेकी बिपाशा अहिले…
no img
screennepal
प्रकाशित: २०७२, २२ पुष बुधबार
आर्ट काउन्सिलमा ‘सम्झनामा अफगानिस्तान’ (फोटोफिचरसहित)
काठमाडौं । अफगानिस्तानको बामियनमा गत अप्रिलमा भएको सार्क कलाकारको जमघटमा नेपालका कलाकारको पनि सहभागिता थियो । बामियनमा पाँचदिने कार्यशाला चलेको थियो । सो कार्यशालामा नेपालबाट…
no img
screennepal
प्रकाशित: २०७२, २२ पुष बुधबार
हेमनको ‘फर्माइस’ किन्ने पहिलो ग्राहक नेता माधव नेपाल (भिडियोसहित)
मोक्तानको सोलो स्वर रहेको एल्बमको राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ । ‘फर्माइस’ पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेको नेता माधवकुमार नेपालले सार्वजनिक गरेका थिए ।…
no img
screennepal
प्रकाशित: २०७२, २२ पुष बुधबार
माघ २ मा ‘नेपाल्स फेस अफ द इयर’को पहिलो अडिसन
काठमाडौं । विभिन्न उमेर र वर्गका लागि सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्दै आएको रिवन इन्टरटेनमेन्ट प्रालिले आप्mनो कम्पनीको परिचय बनेको ‘नेपाल्स फेस अफ द इयर’…
no img
screennepal
प्रकाशित: २०७२, २२ पुष बुधबार
‘लालजोडी’मा हिरोइन रेखाले गाइन् माँ कसम…
काठमाडौं । हिरोइन हुँदै निर्माता, निर्देशक र संगीतकार बनेकी रेखा थापा पाश्र्वगायनमा पनि लागेकी छन् । उनले लक्ष्मण सुवेदीको ‘लालजोडी’ फिल्मको ‘मा“ कसम’ बोलको युगल…
no img
screennepal
प्रकाशित: २०७२, २२ पुष बुधबार
‘बागमती’ हेरेपछि हमाल र शिव आफै दंग !
काठमाडौं । अभिनेता राजेश हमाल र शिव श्रेष्ठले बर्षौपछि सँगै काम गरेको फिल्म हो, ’बागमती’ । यो चलचित्र यही शुक्रबारबाट रिलिजको हुँदैछ । साउथ ईण्डियन…
no img
screennepal
प्रकाशित: २०७२, २१ पुष मंगलवार
प्रियंकापछि अब बिपाशासँग ‘राते काइँला’
काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडासँग ‘मेरी कोम’ काम अभिनय गरेका अभिनेता सुनिल थापा ‘राते काँइला’ अर्को एक बलिउड फिल्ममा अनुबन्धित भएका छन् । फिल्ममा…
no img
screennepal
प्रकाशित: २०७२, २१ पुष मंगलवार
संगीतकार अम्बर गुरुङलाई अबदेखि नियमित मासिक ३० हजार भत्ता
काठमाडौं । नेपाली राष्ट्रिय गानका संगीतकार तथा वरिष्ठ संगीतकार अम्बर गुरुङलाई मासिक ३० हजारका दरले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमार्फत नियमित भत्ता उपलब्ध गराउने…
no img
screennepal
प्रकाशित: २०७२, २१ पुष मंगलवार
‘प्रेम गीत’को दोस्रो ‘म त अलपत्रै पर्छु’ (भिडियो)
काठमाडौं । प्रेम दिवस अर्थात् ‘भ्यालेनटाइन डे’को अवसरमा प्रर्दशनमा आउने तयारी गरिहेको चलचित्र  ‘प्रेम गीत’को दोस्रो गीत सार्वजनिक गरिएको छ । चलचित्रको टाइटल गीतले चर्चा…