Events
no img
screennepal
प्रकाशित: २०७२, ८ फाल्गुन शनिबार
‘अटायर शो’मा मिस नेवाः प्रतियोगी (फोटोफिचर)
काठमाडौं । ‘मिस नेवाः ११३६’ का प्रतियोगीहरु शुक्रबार साँझ अटायर शोमा देखिए । एक महिना यता अन्तिम स्पर्धाका लागि प्रशिक्षण गरिरहेको २२ प्रतियोगी ‘बेस्ट डे«स’…
no img
screennepal
प्रकाशित: २०७२, ५ फाल्गुन बुधबार
‘योमरी नखत्या’ सम्झाउँन कार्यक्रम
काठमाडौं । नेवार समुदायको ठुलो पर्वका रुपमा लिइँदै आएको योमरी पुन्हीपछि गरिने भोज योमरी नखत्यालाई सम्झाउन यही नाममा विशेष कार्यक्रम हुने भएको छ । प्लानेट…
no img
screennepal
प्रकाशित: २०७२, ४ फाल्गुन मंगलवार
डबलीमा नाच्ने इच्छा पूरा नभएपछि इभेन्टतिर लागेकी हुँ : हेमा
म सानैदेखि नाच्न गाउन रुचाउँथे । त्यो समयमा प्रतिभाको डबली कार्यक्रम थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने डबली नेपाल टेलिभिजनबाट प्रसारण हुन्थ्यो । तर, जति इच्छा…
no img
screennepal
प्रकाशित: २०७२, ३ फाल्गुन सोमबार
‘वल्र्ड फेशन परेड’ न्यूयोर्कमा दाउरा–सुलवाल (फोटोफिचरसहित)
न्यूयोर्क । अमेरिकाको न्यूयोर्कलाई ‘विश्व फेशन’कै राजधानी मानिन्छ । त्यस्तै, अमेरिका नेपालीको मात्र नभई संसारकै मानिसहरुको आकर्षणको सहर पनि हो । यही सहरमा नेपाली मादलको चट्किलासँगै…
no img
screennepal
प्रकाशित: २०७२, २ फाल्गुन आईतवार
गायिका लक्ष्मीलाई सम्मान
काठमाडौ। गायिका तथा मोडल लक्ष्मी आचार्य सम्मानित भएकी छन् । सुदरपश्चिमको धनगढीमा  आयोजित महाकुम्भ मेलामा उनलाई सम्मान गरिएको हो । गायन तथा मोडलिङमा उनले पुर्याएको…
no img
screennepal
प्रकाशित: २०७२, २ फाल्गुन आईतवार
१७औं इमेज अवार्ड : रसिकलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’
काठमाडौं । ‘१७औं इमेज अवार्ड’ मा गायक स्वरुपराज आचार्य ‘उत्कृष्ठ गायक’ ठहरिएका छन् । उनले आफ्नो पछिल्लो एल्बम ‘मनमोहिनी’को शीर्ष गीतबाट यो अवार्ड पाएका हुन्…
no img
screennepal
प्रकाशित: २०७२, २ फाल्गुन आईतवार
धीरजले नचाउँदा ठुलीले रुवाइन् !
काठमाडौं । नेपथ्यमा पञ्चेबाजा घन्केपछि स्टेजमा विवाहको जन्ति देखा परे । तर, अचम्म दुलाहा–दुलही भने स–साना बालबालिका थिए । केही समयको वैवाहिक तामझामपछि उनीहरु स्टेज…
no img
screennepal
प्रकाशित: २०७२, १ फाल्गुन शनिबार
‘मिस इन्डिजिनियस हेरिटेज नेपाल’ मा ५० छानिए
काठमाडौं । सौन्दर्य प्रतियोगिताको भीडमा ‘मिस इन्डिजिनियस हेरिटेज नेपाल’ नाम पनि थपिएको छ । ब्युटि, ब्रेन र कल्चरको फ्युजनका रूपमा प्यासिपिक इभेन्ट एण्ड मेनेजमेन्ट प्रालिले…
no img
screennepal
प्रकाशित: २०७२, १ फाल्गुन शनिबार
मिस नेवाः प्रतियोगीले देखाएका कला र प्रतिभा
काठमाडौं । ‘एईसीसी ग्लोबल मिस नेवाः ११३६’ का प्रतियोगीले शनिबार आ–आफ्नो प्रतिभा र कला देखाए । ‘ट्यालेन्ट’ राउण्डअन्र्तगत बालकुमारीस्थित १९९९ एडी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा…
no img
screennepal
प्रकाशित: २०७२, १ फाल्गुन शनिबार
दक्षिण कोरियामा जब झुल्के यी चर्चित कलाकार
काठमाडौं । नेपालका चर्चित कलाकारले दक्षिण कोरियामा रहँदै आएका नेपालीहरुलाई सांगीतिक मनोरञ्जन प्रदान गरेका छन् । डाइनामिक मोरङ कमिटि कोरियाको प्रस्तुतमा गएको ७ फेब्रुअरीमा आयोजित…