screennepal
प्रकाशित:
२०७१, २० कार्तिक बिहीबार
निर्देशक आलोक नेम्वाङको निधन(अन्तिम इन्टरभ्युसहित)
फिल्म तथा म्युजिक भिडियोका चर्चित निर्देशक आलोक नेम्वाङको निधन भएको छ । नेम्वाङ आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका छन् । धापासीस्थित घरमा झुण्डिएर मृत…