feature
no img
screennepal
प्रकाशित: २०७२, ३ फाल्गुन सोमबार
चलचित्र निर्माणमा अब मोनिका
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा महिला निर्मात्री नगन्यमात्र छन् । लगानीकर्ताका रुपमा केही महिला भएपनि पछिल्लो समय हराउँदै गएका छन् । तर, यसैबेला मोनिका बस्नेत…
no img
screennepal
प्रकाशित: २०७२, ३ फाल्गुन सोमबार
‘वल्र्ड फेशन परेड’ न्यूयोर्कमा दाउरा–सुलवाल (फोटोफिचरसहित)
न्यूयोर्क । अमेरिकाको न्यूयोर्कलाई ‘विश्व फेशन’कै राजधानी मानिन्छ । त्यस्तै, अमेरिका नेपालीको मात्र नभई संसारकै मानिसहरुको आकर्षणको सहर पनि हो । यही सहरमा नेपाली मादलको चट्किलासँगै…
no img
screennepal
प्रकाशित: २०७२, २ फाल्गुन आईतवार
सकियो प्रदर्शनी : पाठकले रुचाए ‘फिक्सन’ र ‘आत्मकथा’
काठमाडौं । ‘पढौं र पुस्तक संस्कृतिको विकाश गरौं’ भन्ने मूल नाराका गत २१ माघबाट सुरु भएको तेस्रो पुस्तक प्रदर्शनी आइतबारबाट सकिएको छ । राजधानीको भृकुटीमण्डपमा…
no img
screennepal
प्रकाशित: २०७२, २ फाल्गुन आईतवार
गायिका लक्ष्मीलाई सम्मान
काठमाडौ। गायिका तथा मोडल लक्ष्मी आचार्य सम्मानित भएकी छन् । सुदरपश्चिमको धनगढीमा  आयोजित महाकुम्भ मेलामा उनलाई सम्मान गरिएको हो । गायन तथा मोडलिङमा उनले पुर्याएको…
no img
screennepal
प्रकाशित: २०७२, २ फाल्गुन आईतवार
प्रेमजोडीलाई सिर्जनाको ‘हाउडे माया’ (भिडियो)
काठमाडौं । गीति एल्बम ‘हाउडे माया’मार्फत संगीत क्षेत्रमा स्थापित हुने क्रममा रहेकी गायिका हुन् सिर्जना खत्री । उनी एउटा राम्रो स्टेज पर्फर्मर पनि हुन् ।…
no img
screennepal
प्रकाशित: २०७२, २ फाल्गुन आईतवार
छलफलमा प्रेमका कुरा : ‘अब प्रेमबारे स्कुल–क्याम्पसमा पढाइनुपर्छ’
काठमाडौं । प्रेम केहो ? कसरी हुन्छ प्रेम ? प्रेमको अन्त्य हुन्छ कि हुँदैन ? कस्तो प्रेमलाई सफल भन्ने र कस्तोलाई असफल ? अनि प्रेम…
no img
screennepal
प्रकाशित: २०७२, २ फाल्गुन आईतवार
१७औं इमेज अवार्ड : रसिकलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’
काठमाडौं । ‘१७औं इमेज अवार्ड’ मा गायक स्वरुपराज आचार्य ‘उत्कृष्ठ गायक’ ठहरिएका छन् । उनले आफ्नो पछिल्लो एल्बम ‘मनमोहिनी’को शीर्ष गीतबाट यो अवार्ड पाएका हुन्…
no img
screennepal
प्रकाशित: २०७२, २ फाल्गुन आईतवार
प्रवल गुरुङले डिजाइन गरेको परिहनमा सेलेना
काठमाडौं  ।  नेपाली फेसन डिजाइनर प्रवल गुरुङले डिजाइन गरेको पहिरनमा हलिउड अभिनेत्री एवं गायिका सेलेना गोमेज देखिएकी छन् । प्रवल गुरुङले तयार गरेको कपडा सेलेनाले…
no img
screennepal
प्रकाशित: २०७२, २ फाल्गुन आईतवार
धीरजले नचाउँदा ठुलीले रुवाइन् !
काठमाडौं । नेपथ्यमा पञ्चेबाजा घन्केपछि स्टेजमा विवाहको जन्ति देखा परे । तर, अचम्म दुलाहा–दुलही भने स–साना बालबालिका थिए । केही समयको वैवाहिक तामझामपछि उनीहरु स्टेज…
no img
screennepal
प्रकाशित: २०७२, १ फाल्गुन शनिबार
‘मिस इन्डिजिनियस हेरिटेज नेपाल’ मा ५० छानिए
काठमाडौं । सौन्दर्य प्रतियोगिताको भीडमा ‘मिस इन्डिजिनियस हेरिटेज नेपाल’ नाम पनि थपिएको छ । ब्युटि, ब्रेन र कल्चरको फ्युजनका रूपमा प्यासिपिक इभेन्ट एण्ड मेनेजमेन्ट प्रालिले…