Nabin Babu gurung | Screennepal - Part 5

Posts by: Nabin Babu gurung

म्युजिक भिडियो रिलिज संगै अब पूर्वमा पनि “कर्माण्य”

सन्देशमुलक सामाजिक चलचित्र “कर्माण्य”को गीत अनायासै सार्वजनिक भएको छ | शुक्रबार युट्युब मार्फत रिलिज गरिएको...

“कर्माण्य”को ट्रेलर युट्युब बाट सार्वजनिक ( ट्रेलर )

मङ्सिर १,काठमाडौँ पछिल्लो समय चलचित्र क्षेत्रमा युवा जमातको लगाब बढ्दै गएको देखिन्छ| युवाहरु चलचित्रलाई...

पांचकोट तमु समाजको देउसी समापन संगै सम्मान कार्यक्रम सम्पन्न (फोटो-भिडियो)

कार्तिक २१, काठमाडौँ गोरखा जिल्लाको उत्तरी भेगमा रहेको विभिन्न कोटहरुमा रहेको गुरुङ गाउँहरुको समुह पांचकोट तमु...

म्युजिक नेपालविरुद्ध कानुनी लडाईमा जाँदै गायक अविनाश घिसिङ

कार्तिक, १९ काठमाडौँ चर्चित गायक अविनाश घिसिङले आफ्नो पछिल्लो एल्बम गाउँ छेउमा समावेश चुइ चुइ चुइकने जुत्ताको...

कामनाले उत्कृष्ठ पांच मनोनयन सार्वजनिक ग-यो

असोज १९, काठमाडौँ लाखौं पाठकको प्रिय सिने मासिक कामनाले प्रकाशनको तीन दशकभन्दा बढी लामो यात्रा पार गरेको सुखद...

मिलनको एकल गायनमा “सुशान्तको स्मृति”

चर्चित गायिका मिलन अमात्यको एकल गायन रहेको ‘सुशान्तको स्मृति’ गीति संग्रहको गत शनिबार एक कार्यक्रमका बीच...

जितेनको “तिमी-बिना” संगै चार म्युजिक भिडियो सार्वजानिक

नबिन बाबु गुरुङ/स्क्रिननेपाल “तिमीले साथ छोडीदिंदा मेरो के हाल भएको छ” एक दशक अघि निकै चर्चामा रहेको यो गीत अझै...

रेलमै सरर-सन्तोष लामा

नेपालमा रेल आउने कुरा .. मेची देखि महाकाली रेलमै सरर || नेपाली तारा सन्तोष लामाको पछिल्लो गीतमा मेची देखि महाकाली...

चर्चित गायक गणेश गुरुङको रास्ट्रिय लोक दोहोरि गीत प्रतिष्ठानमा उम्मेदवारी घोषणा

लोक दोहोरि क्षेत्रमा चर्चित नाम हो गणेश गुरुङ| बिगत १५ बर्ष देखि निरन्तर सांगीतिक क्षेत्रम होमिएका गणेश गुरुङ...

रहेनन् चर्चित गायक-संगीतकार सुनिल बर्देवा

नेपली सांगीतिक क्षेत्रले मात्र दुइ हप्ताको फरकमा फेरी एक हनोहार प्रतिभा गुमाउनु परेको छ | नेपाली संगीतका एक...