अशोक-जुनीको ‘मयुरझैँ राम्री’ (भिडियो)
screennepal
प्रकाशित: २०७६, ४ भाद्र बुधबार
no img

गायक अशोक मुकारुङ र गायिका जुनी खालिङ राईको स्वरमा ‘मयुरझैँ राम्री चिटिक्क पकटुकी कसेर, चोरेर लग्यौ यी आँखा मुसुक्क हाँसेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
जीवन खालिङ राईको शब्द र कृष्णभक्त राईको सङ्गीत तथा संयोजन रहेको भिडियो जीवन मुकारुङले निर्देशन गरेका हुन् । भिडियोको छायाङ्कन र सम्पादन पनि मुकारुङकै रहेको छ । भिडियोको निर्माता विजय मगर रहेका छन् । भिडियो गायिका जुनीको अफिसियल युटुबमार्फत् सार्वजनिक भएको हो ।

Comments