अन्तर्वार्तामा परिवार सम्झेर भावुक बने वर्ल्ड बडीबिल्डिङ स्वर्ण पदक विजेता महेश महर्जन
screennepal
प्रकाशित: २०७५, १३ पुष शुक्रबार
no img

स्क्रीननेपाल डटकम :
केहि समय अगाडी थाईल्याण्डमा सम्पन्न विश्वो स्तरीय बडीबिल्डिङ अन्तर्गत नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडी हुन् महेश महर्जन | उनलाई धेरैले महेश्वोर महर्जन भनेर पनि चिन्ने गर्दछन | थाईल्याण्डमा विश्वोभर देखि आएका ५६ वटा देशका बडीबिल्डर संग प्रतिस्पर्धा गर्दै सबैलाई पछार्दै अन्तत महेश महर्जनले नेपाललाई पहिलोपटक स्वर्ण पदक दिलाए |

उनको जितको भिडियो धेरै भाईरल पनि भयो | उनि नेपाल आए पछि एरपोर्टमा नै स्वागत गर्नेको घुइचो लागेको थियो | अहिले उनलाई धेरै नेपालीहरुले शुभकामना दिईरहेका छन् | अहिले उनको दिन अन्तर्वार्ता दिदैमा बितिरहेको छ | उनले २० बर्षको मेहेनतको फल आफुले प्राप्त गरेको बताएका छन् | कस्तो रहयो त उनको अनुभव र कस्तो छ उनको जीवन संगर्ष यो सबै कुरा समेटेर दर्पण मिडियाले उनि संग अन्तर्वार्ता लिएको छ | अन्तर्वार्तामा उनले अरु पनि थुप्रै कुरा खुलाएका छन् |

हेर्नुस यो अन्तर्वार्ता :

Comments