बिनु शाक्यले खोलिन अन्तर्वार्तामै भित्रि रहस्य, बेली डान्सको कहानी छ यस्तो
screennepal
प्रकाशित: २०७५, ५ पुष बिहीबार
no img

नेपाली कला क्षेत्र आफैमा ठुलो क्षेत्र जहाँ धेरैको लागि ठाउँ छ | यस क्षेत्रमा प्रवेश गर्ने व्यक्तिहरुको संख्या घट्ने होइन बढ्ने क्रममा रहेको छ | तर पछिल्लो समय यस क्षेत्रमा मेहेनत गरिरहेका अधिकांश व्यक्तिहरुले आफु भित्र धेरै गुण समायोजन गरेर आएको देखिन्छ | त्यस्तै एक हुन् मोडल तथा डान्सर बिनु शाक्य |

तर उनि आफुलाई मोडल भन्दा पनि डान्सर नै भनेको रुचाउछिन् | उनि विशेष बेली डान्सरबाट यस क्षेत्रमा प्रवेश गरेकी हुन् र उक्त आफ्नो खुबीबाट नै परिचित पनि भईन | केहि दिन अगाडी मात्र टुडिखेलमा भएको एउटा कार्यक्रममा उनले प्रस्तुत गरेको बेली डान्सले धेरैको मन जितेको छ |

त्यस बखत उनको प्रस्तुतिबाट त्यहाँ जम्मा भएको भिडलाई सम्हाल्न पनि प्रहरीलाई गार्हो परेको थियो | त्यहि कार्यक्रमबाट उनको चर्चा अझै बढेको छ | पछिल्लो समय उनि निकै ब्यस्त रहेकी छिन् | उनि संग दर्पण मिडियाले अन्तर्वार्ता लिएको छ र उनले उक्त अन्तर्वार्तामा धेरै कुरा खोलेकी छिन् | आफ्नो जीवनको भित्रि कुरा संगै अनेकौ कुराको खुलासा गरेकी छिन् |

हेर्नुस यो अन्तर्वार्ता :

Comments