राजेश पायलले खोले विवाहको रहस्य, ३ वटा मंसिर नकाट्ने गरे ठोकुवा (भिडियो सहित)
screennepal
प्रकाशित: २०७५, ३ पुष मंगलवार
no img

स्क्रीननेपाल डटकम :
नेपाली सांगीतिक क्षेत्रमा बिर्सिनै नसकिने एक नाम राजेश पायल राई जसलाई हामी राई इज किङको नामले पनि चिन्ने गर्दछौ | उनको गाउने शैली र स्वर दुवै कुराको दर्शक श्रोता लट्ठ छन् | उनको सांगीतिक यात्रा लामो समय भयो | अहिले सम्म पनि उनको माग घटेको छैन | चाहे विदेशको कार्यक्रम होस या नेपालको जताततै उनको प्रस्तुतिले दर्शकहरुको उमंग यत्तिकै बढेको देखिन्छ |

पछिल्लो समय उनि के गर्दैछन् त ? उनको जीवन कसरी चलिरहेको छ यहि सबै कुरालाई समेटेर दर्पण मिडियाले उनि संग एक अन्तर्वार्ता गरेको छ जसमा उनले आफ्नो विवाह देखि धेरै कुराको खुलासा समेत गरेका छन् |

हेर्नुस यो अन्तर्वार्ता :

Comments