संगीता र हरिदत्तको ‘सँगै सँगै…’ (भिडियो)
screennepal
प्रकाशित: २०७५, २७ मंसिर बिहीबार
no img

काठमाडौ । केही समयअघि ‘रंगमञ्च भो मेरो जीवन’ बोलको गीत सार्वजनिक गरेर चर्चामा बटुलेका गायक तथा संगीतकार हरिदत्त फुलाराले नयाँ गीत सार्वजनिक भएको छ । उनले असहले ‘सँगैसँगै हिँडे पनि नजिकिन सक्दिनँ म’ बोलको गीत तथा भिडियो युट्युबमार्फत ल्याएका छन् ।
सुवासचन्द्र ढुंगेलको शब्द, हरिदत्त फुलारा र संगीता प्रधान रानाको स्वर रहेको गीतलाई लिप्सिङ भिडियो सार्वजनिक गरिएको हो ।

Comments