मोडल निरांजलि लामा संगको यस्तो रमाइलो अन्तर्वार्ता, प्रेमीमा यस्तो गुण हुनुपर्छ ?
screennepal
प्रकाशित: २०७५, २६ मंसिर बुधबार
no img

स्क्रीननेपाल डटकम :
नेपाली म्युजिक भिडियो क्षेत्र पछिल्लो समय धेरैको नजरमा परेको क्षेत्र हो | दर्शकहरुले पनि निकै मनपराई रहेको भने यस क्षेत्रमा प्रवेश गर्ने व्यक्तिहरु पनि उत्तिकै रहेका छन् | विशेष त महिला मोडलहरु यस क्षेत्रमा एक पछि अर्को गर्दै प्रवेश गरिरहेका छन् | यस हिसाबले जमघट धेरै भईरहेको छ भने त्यस मध्य निकै कमले मात्र राम्रो सफलता हासिल गर्दै अगाडी बढिरहेका छन् | त्यहि भित्रको एक नाम हो निरांजलि लामा | पछिल्लो समय उनको चर्चा राम्रो छ |

आफ्नो कुशल अभिनयको कारण अहिले उनले चौतर्फी चर्चा बटुलिरहेका छिन् | अहिलेको समयमा उनि म्युजिक भिडियोमा निकै ब्यस्त समेत रहेकी छिन् | उनको अभिनय रहेको एक पछि अर्को म्युजिक भिडियो बजारमा आईरहेको छ भने दर्शकहरुले पनि उनलाई राम्रो साथ दिइरहेका छन् | दोलखाकी उनले काठमाडौँमा आएर गरेको मेहेनतको बारेमा दर्पण मिडियाले लिएको अन्तर्वार्तामा कुरा खोलेकी छिन् |

परिवारको साथ र आफ्नो मेहेनतले आफु कसरी अगाडी बढिरहेको र दर्शकहरुको लागि आफ्नो आगामी दिनको योजना के रहेको कुरा समेत उनले अन्तर्वार्तामा बताएकी छिन् |

हेर्नुस यो अन्तर्वार्ता :

Comments