सोलुमा ‘सिउँदोमा सिन्दुर’
screennepal
प्रकाशित: २०७५, १९ मंसिर बुधबार
no img

काठमाडौं । पछिल्लो समय भिडियो निर्माणमा तिव्रता आएको छ । नायक बिशाल बिष्टले यो जाडो याममा सोलुखुम्बु जस्तो बिकट तर रमणिय स्थानमा पुगेर एक साथ दुईवटा म्युजिक भिडियो छायाँकन गरि काठमाडौं फर्केका छन् ।
गीतकार सुभाष गौतमको शब्द रहेकोे ‘सिउँदोमा सिन्दुर’ बोलको गीतमा स्वर अनुप रेग्मी र ‘यस्तो बतास’ मा हेमन्त शर्माको रहेको छ । भिडियोका निर्देशक बिशाल बिष्ट हुन् । भिडियोमा प्रशु कथेत र लक्श अर्यालकोे अभिनय रहेको छ ।

Comments