‘फेस अफ लिटिल फ्लवर’मा ४६ भिड्दै
screennepal
प्रकाशित: २०७५, १८ मंसिर मंगलवार
no img

काठमाडौं । यतिखेर ४६ जना बालबालिका ‘फेस अफ लिटिल फ्लवर–२०१८’ उपाधि हत्याउने दाउका साथ प्रतिस्पर्धा गरिरहेका छन् । यी बालबालिकाहरुले केही दिनअघि ‘ट्यालेन्ट’ राउण्डअन्र्तगत आ–आफ्नो प्रतिभा देखिए ।
आरएनआर गु्रपद्वारा आयोजित ‘फेस अफ लिटिल फ्लवर’ प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका बालबालिकाहरुलाई अहिले आत्मविकासलगाययत विभन्न प्रशिक्षण दिँदै आएको छ । प्रतियोगिताको फाइलन यही शनिबार अर्थात ७ डिसेम्बरमा जमलस्थित राष्ट्रिय नाचघरमा हुने आयोजक संस्थाकी अध्यक्ष मञ्जु श्रेष्ठले बताइन् ।

Comments