आजकी बर्थ–डे गर्ल कृति (फोटोफिचर)
screennepal
प्रकाशित: २०७५, १२ कार्तिक सोमबार
no img

बलिउड अभिनेत्री कृति खरबंदाले आज आफ्नो जन्मदिन मनाउँदैछिन् । २९ अक्टूबर १९९० मा जन्मिएकी कृति पञ्जाबी मूलकी हुन् । फिल्म बलिउडमा इन्ट्री गर्नुअघि कृति ज्वेलरी डिजाइनर हुन् ।


कृतिले ‘राज रीबुट’, ‘गूगली’, ‘गेस्ट इन लण्डन’ र ‘यमला पगला दीवाना’ जस्ता बलिउड फिल्ममा अभिनय गरेकी छन् । उनले तेलुगू र कन्नड़ फिल्मबाट आफ्नो करिअर सुरु गरेकी हुन् । बलिउडमा फिल्म ‘राज रीबूट’मार्फत डेब्यु गरेकी कृति उक्त फिल्ममा इमरान हाशमीका साथ देखिएकी थिइन् । ज्वेलरी डिजानिङमा दख्खल भएकी कृति मोडलिङ पनि गर्छिन् । कृतिले फेयर एण्ड लभ्ली र स्पार जस्ता ब्राण्डका लागि मोडलिङ गरेकी छन् ।

Comments