बेइजिङमा जारी ‘चाइना फेसन विक’ (फोटोफिचर)
screennepal
प्रकाशित: २०७५, ११ कार्तिक आईतवार
no img

यो साता चीनको राजधानी बेइजिङमा फेसनमय बनेको छ, जहाँ दजैनौँ मोडलहरुले विभिन्न डिजाइनरका क्रियशन प्रस्तुत गरिरहेका छन् ।
बेइजिङमा जारी ‘चाइना फेसन विक’मा सहभागी मोडलहरुले शनिबार स्र्पोट्स वेयर, गाउन तथा समर वेयरलगाययतका पहिरनमा रेड कारपेट नापेका थिए । विश्वस्तरिय मोडलहरुले कम्पिटिसनमा सहभागी डिजाइनरका क्रियटिभ परिहनले साँच्ची खुलेकी थिए । तस्बिर : एजेन्सी

Comments