आखिर कुनचाहिँ सन्नी लियोनी ? (फोटोकथा)
screennepal
प्रकाशित: २०७५, ३ आश्विन बुधबार
no img

पुर्वपोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीको सालिक निर्माण भएको छ । दिल्लीस्थित तुसाद म्युजियममा निर्मित उनको शालिकमा अभिनेत्री सन्नीले नै अनावरण गरेकी छन् । बलिउड ‘इन्ट्रि’पछि एकाएक चर्चामा आएकी सन्नीले आफ्नो सालिक अनावरण गर्दै भनिन्, ‘म निकै खुसी छ ।’ शालिक अनावर कार्यक्रममा उनी ‘ब्ल्याक गाउन’मा उपस्थित थिइन् । यसको कारण उनी शालिकमा पनि ब्ल्याक गाउनमै छिन् । उक्त कार्यक्रममा सन्नीका पति डेनियल पनि सहभागी थिए । औपचारिक कार्यक्रमपछि सन्नीले शालिकसँग पोज दिए फोटोसुट गर्न समेत भ्याए ।

Comments