शोम्याको फिल्मी रहर
screennepal
प्रकाशित: २०७५, १ भाद्र शुक्रबार
no img

मोडलिङ क्षेत्रमा जमिरहेकी छन् शोम्या लामा । दर्जनौ फेशन तथा –याप शोहरुमा आफ्नो प्रतिभा पस्किसकेकी शोम्यालाई अब मोडलिङमा मात्र होइन। फिल्मको रंगीन पर्दामा छाउने रहर द्ध ।
केही म्युजिक भिडियोमा अभिनय गरेको भएपनि ती भिडियोहरु सार्वजनिक नहँुदा उनको अभिनय क्षमता आमदर्शकमाझ पुग्न सकेको छैन । तैपनि उनी आप्नो कला निरन्तर पस्किरहेकी छन् । उनी भन्छिन्, ‘अब फिल्ममा अभिनय गर्ने रहर छ ।’ रोमान्टिक र स्याड दुवै प्रकारको अभिनय गर्न रुचाउने हेटौंडा ११ की शोम्या नृत्यमा पोख्त छिन् । कलाकारिताको क्षेत्रमा निरन्तर संघर्षरत शोम्यालाई अवसरका साथै राम्रो ब्यानरको नजर पर्नुपर्ने आवश्यक छ ।

Comments