मेलिनाको ‘ओठमा लाली’ (भिडियो)
screennepal
प्रकाशित: २०७५, २७ श्रावण आईतवार
no img

पछिल्लो समयकी चर्चित गायिका मेलिना राईको आवाजमा रहेको तीज गीत ‘ओठमा लाली’ सार्वजनिक भएको छ । कामना डिजिटलको प्रस्तुती तथा गीतकार प्रकाश केसीको शब्द र संगीतकार सन्तोष श्रेष्ठको संगीतमा रहेको उक्त गीतको भिडियोमा मोडल सिर्जना पौडेललाई फिचर गरिएको छ । बिक्रम चौहानले निर्देशन गरेको यस भिडियोमा प्रकाश खडकाको सिनेमाटोग्राफी र मिलन बिकको सम्पादन रहेको छ ।

Comments