निराजनलाई ‘बाजेले भन्थे…’ (भिडियो)
screennepal
प्रकाशित: २०७५, १ श्रावण मंगलवार
no img

गायक सुनिल गिरीले गाएको ‘बाजेले भन्थे…’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । उक्त गीत युट्युवमार्फत सार्वजनिक गरिएको हो । यसे गीतको भिडियोलाई राजकुमार महर्जनले निर्माण गरेका हुन । ‘यो मन’ नामक एल्वममा समावेश रहेको यस गीतको भिडियोलाई अनिल के. मानन्धरले छायांकन तथा निर्देशन गरेका हुन् । गीतमा निराजन प्रधान र मनिष श्रेष्ठलाई फिचरिङ गरिएको छ । गायक गिरीको जन्मदिनको अवसर पारेर एक कार्यक्रमबीच म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

Comments