७ तस्बिरमा सजना माझी
screennepal
प्रकाशित: २०७५, २१ जेष्ठ सोमबार
no img

मोडलिङ क्षेत्रमा सजना माझी नयाँ अनुहारको रुपमा देखिएकी छन् । बढ्दो मोडलिङ क्रेजसँगै ग्ल्यामरस क्षेत्रमा देखिएकी सजना यसै क्षेत्रमा केही गर्न चाहन्छिन् ।


‘न्यु कमर’ मोडलका रुपमा देखिएकी सुजनाका तस्बिरहरु मञ्जु चित्रकारका क्यामेराले कैद गरेका हुन् । म्युजिक भिडियो तथा फिल्मी अभिनयमा रुचि राख्दै आएकी सजना अवसर पाए जस्तोसुकै भूमिका पनि निर्वाह गर्न सक्ने बताउँछिन् ।
सविता दाहालको पहिरन डिजाइनमा सजना निकै खुलेकी छन् । सजनलाई सुपर उरुशाा प्रोडक्शनले प्रमोशनमा ल्याएको हो । हेरौ, सजनाका केही तस्बिरहरु ।

Comments