रोर्बट सोफिया हलिउड अभिनेतासँग डेटिङ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, १९ चैत्र सोमबार
no img

काठमाडौं, १९ चैत (एजेन्सी) । के यहाँहरुलाई विश्वास लाग्छ । तर, विश्वास गर्नुस् । साऊदी अरबकी नागरिकता प्राप्त संसारको पहिलो रोबोट सोफिया हलिउड अभिनेता विल स्मिथसँग डेट गएकी छन् । यस दौरानमा विल स्मिथले उनलाई किस गर्ने प्रयास गरेका थिए । यो खबरले अहिले मनोरञ्जन संसार हल्लाएको छ ।
हलिउड अभिनेतासँग डेटिङ गएको खबरले रोबोट सोफिया पनि चर्चा आएकी छन् । हालै हलिउड अभिनेता विल स्मिथले सोफियाका साथ डेट गएको भिडियो आफ्नो यु्–ट्यूब च्यानलमा शेयर गरेका छन् । जुन सोफियाले पनि आफ्नो ट्विटर अकाउन्टमा शेयर गरेकी छन् ।

Comments