डिपी ‘हावासँगै उडिरहे..’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, २६ फाल्गुन शनिबार
no img

काठमाडौं, २६ फागुन । गायक तथा संगीतकार डिपी निरेशाको अर्काे उत्कृष्ट गीत ‘हावासँगै उडिरहे..’ सार्वजनिक भएको छ । गीत तथा भिडियो युट्युवमार्फत सार्वजनिक गरिएको हो ।
रोमान्टिक थिममा तयार पारिएको गीतको भिडियोमा गणेश अधिकारी र एनी कुबरले मोडलिङ गरेका छन् । नृत्य थिममा तयार पारिएको भिडियो आकर्षक लोकेसनमा छायाँकन भएको छ ।
सांगीतक क्षेत्रमा करिब दर्जन चर्चित गीत दिएका गायक डिपीको यो शब्द प्राप्ती राको रहेको छ, भने संगीत गायक स्वयम र कुमार पौडेलले भरेका हुन् ।
भोमन कटुवालको निर्देशन रहेको यो भिडियोमा जनक चौधरीको छायाँकन, अनिल कुमार महर्जनको सम्पादन रहेको छ ।

Comments