साराका सारालाई चचित पार्ने तस्बिर !
screennepal
प्रकाशित: २०७४, २७ पुष बिहीबार
no img

काठमाडौं, २७ पुस । बलिउड अभिनेत्री सारा जेन डायसका जालीद्ववार स्वीमसुट तस्बिरले यतिखेर खुबै चर्चा पाएको छ । यी अभिनेत्री केही समयअघि एक म्यागजिनका लागि फोटोसुट गराएकी थिइन् । ‘जिक्यू’ नामक फेसन म्यागजिनका लागि उनले बोल्ड फोटोसुट गराएकी हुन् । बलिउडमा ब्युटिक्वीन’ उपमाले चिनिएकी सारालेका सार्वजनिक फोटोहरु निकै बोल्ड छन् । उनलाई विकिनीमा सेक्सी देखिएकी छन् ।


फोटोमा निकै सुन्दर देखिने साराका फ्यान प्रसस्त छन् । उनको सुन्दर फोटोकै कारण इन्स्टामा उनलाई १०६००० फलोअर्स रहेका छन् । सन् २००७ मा साराले ‘फेमिना मिस इन्डिया’को ताज जितेकी हुन् । त्यसयता मोडलिङमा जमेकी उनले सन् २०१० मा आएर एक तमिल फिल्ममा काम गरिन् । अब चाँडै नै साराले बलिउड फिल्ममा काम गर्दैछिन् । सारा एकता कपूरको फिल्म ‘क्या सूपर कूल हैं हम’मार्फत चर्चामा आएकी हुन् । -Agency

Comments