अवार्ड समारोहमा विना अण्डरवेयर यी अभिनेत्री (फोटोफिचर)
screennepal
प्रकाशित: २०७४, २६ पुष बुधबार
no img

एजेन्सी, २६ पुस । केही दिनअघि सम्पन्न अमेरिकी टीभी अर्वाड गोल्डन ग्लोब्समा अभिनेत्री ब्लैन्का ब्लैन्को आर्कषक बनिन् । उक्त इभेन्टका सहभागी हुँदाका केही उनका तस्बिर सार्वजनिक भएका छन् । जसमा उनी रातो रंगको साइड कट गाउनमा देखिन्छिन् । उनको ड्रेस निकै बोल्ड छ । उक्त तस्बिरमा उनी विना अंडरगार्मेंट्स (भित्रि वस्त्र) देखिन्छिन् ।
यसलाई लिएर सोसल मिडियामा चर्चासँगै विवादमा समेत आएको छ । अभिनेत्री ब्लैन्काले गोल्Þडन ग्लोब्सको यस वर्ष ड्रेस कोड कालो (ब्लैक) तोकिएको थियो । तर उनी रातो रंगको गाउन लगाएर पुगेक थिइन् ।

Comments