‘छोडी गए पाप लाग्ला…’ (भिडियो)
screennepal
प्रकाशित: २०७४, २३ पुष आईतवार
no img

काठमाडौं, २३ पुस । गायिका पुर्णकला विसी र कर्णवीर शाहीको ‘छोडी गए पाप लाग्ला’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । कर्णवीरकै शब्द तथा संगीत रहेको यस गीतमा रिहान शंकर र सारिका केसीले अभिनय गरेका छन् ।
स्मृति तिमिल्सिनाले निर्देशन गरेको यस भिडियोलाई सुरेश श्रेष्ठले खिचेका हुन् भने सम्पादन सुदन बस्नेतले गरेका हुन् । यस भिडियोलाई यु–ट्युबका दर्शकले निकै रुचाएका छन् ।

Comments