‘पसले’ बन्दै
screennepal
प्रकाशित: २०७४, ५ कार्तिक आईतवार
no img

काठमाडौं, ५ कार्तिक । चलचित्र ‘पसले’ निर्माण हुने भएको छ । चलचित्रको राजधानीमा मंगलबार शुभमूहर्त गरिएको छ । समसामयिक बिषयवस्तु समेटिने ‘पसले’मा दीपेन्द्र कोईराला, रामचन्द्र अधिकारी, विशाल पहाडी, टिकादेवि दाहाल, पुष्प लुईटेललगायतका कलाकारको अभिनय रहने भएको छ ।
काठमाडौं, चितवन र पोखरामा छायांकन हुने भनिएको ‘पसले’का निर्माता सञ्जयप्रसाद चुँडाल र संजय थापा रहेका छन् भने संगीत अमित चौधरी, निर्देशन राजेन्द्रकुमार अर्यालको रहने छ ।

Comments