एन्जेलिना जोलीद्वारा यस्तो खुलासा…!
screennepal
प्रकाशित: २०७४, २८ आश्विन शनिबार
no img

एजेन्सी, २८ असोज। कला क्षेत्रमा कहाँ हुँदैन यौन हिङ्सा ? उदाहरणका लागि हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीलाई नै लिउ । यि कामुक तथा सुन्दर अभिनेत्रीले आफुमाथी भएको यौन उत्पीडनको रहस्य हालै बाहिर ल्याएकी छन् ।
एन्जेलिनाले आफु संघर्षको बेला हलिउडका प्रसिद्ध चलचित्र निर्माता हार्वे विनस्टीनले यौन दुब्र्यबहार गरेको आरोप लगाएकी छन् ।द न्यू योर्कर’ म्यागेजिनमा प्रकाशित खबरको विनस्टिनले भने आरोप अस्वीकार गरेका छन् । एन्जोलिनाले हिम्मत गरेर आफु अन्यायमा परेको खबर मिडियामा ल्याएपछि उनको हिम्मतको चौतर्फी चर्चा सुरु भएको छ । तर उनीद्वारा आरोपित निर्देशक विनस्टिनले जोलीको आरोप खण्डन गरेका छन् । उनले भनेका छ्न्, ‘म माथि लागेको आरोपमा कुनै सत्यता छैन ।’
तर, स्रोतका अनुसार उनले एन्जोलिनालाई चलचित्रमा लिएसँगै बेडरुपमा लगेर आफ्नो शरीर माड्न लगाए मालिस गर्न लगाएको बताइन्छ ।

Comments