गौरीमायाको ‘म रुदाँ…’ सार्वजनिक (भिडियो)
screennepal
प्रकाशित: २०७४, २२ आश्विन आईतवार
no img

काठमाडौ, २२ असोज । लामो समयदेखि लन्डन बस्दै आएकी गायिका गौरीमाया वनेम साउदेनको दोस्रो एल्बम ‘म रुदाँ’को शिर्ष गीतको भिडियो सार्वजनिक भएको छ ।’म रुदा’ बोलेको सार्वजनिक गीतमा शान्ति खिम्दिङ सेलिङ लिम्बुको शब्द र संगीत राजकुमार बगरको रहेको छ
दिपक बिष्टले निर्देशन गरेको ‘म रुदाँ…’ गीतको यस भिडियोमा सनम काथ्यत र सरला थापाले अभिनय गरेका छन् । उत्सब दाहालको छायांकन र तथा दिपक बिष्टकै सम्पादन रहेको यो भिडियो निकै उत्कृष्ट बनेको छ । गायिका वनेमले केही समय अघि एल्बम सार्वजनिक गरेकी थिइन् ।

Comments