अञ्जुको आँखा भरि…दिब्येश्वर र नन्दिता
screennepal
प्रकाशित: २०७४, ६ श्रावण शुक्रबार
no img

काठमाडौं, ६ साउन । गायिका अञ्जु पन्तको स्वर रहेको ‘आखा भरि तिमि तिम्रो’बोलको गीत सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित उक्त गीत सार्वजनिक भएको हो । भिडियोमा कलाकार दिब्येश्वर गौतम र नन्दिता केकीले अभिनय गरेका छन् ।
दिब्येश्वर र नन्दिताको भिडियो कमेन्ट्री निकै सुहाएको छ । बिजय लक्ष्मी ढकालको शब्द रहेको गीतमा संगीत शम्भुजित बास्कोटाले दिएका छन् । भिडियो दिलिप श्रेष्ठले निर्देशन गरेका हुन् ।

Comments