नविन–नम्रताको भिडियोमा रोमान्स
screennepal
प्रकाशित: २०७४, ७ असार बुधबार
no img

काठमाडौं, ७ असार । अभिनेत्री नम्रता सापकोटा र मोडल नविन न्यौपानेको रोमान्स रहेको गीत ‘किन म ..’ सार्वजनिक भएको छ । नविन र नम्रताको अभिनयले गीत राम्रो बनेको छ । भिडियोमा नविन र नम्रताताको अलवा रंजिता गुरुङको समेत अभिनय देख्न सकिन्छ ।

हिमाल सागरको स्वर र जीवन पन्तको संगीत रहेको गीतमा नविन न्यौपानेकै शब्द रहेको छ । भिडियोलाई जिबि गणेशले निर्देशन गरेका हुन् । नविनले केही पहिले एक भिडियोमा भद्रगोलकी रक्षासँग रोमान्स गरेका थिए ।

https://youtu.be/e9H2D3niDt0

Comments