‘बक्स अफिस फिल्म फेयर अवार्ड’ को नोमिनेज सार्वजनिक (सुचिसहित)
screennepal
प्रकाशित: २०७३, २६ चैत्र शनिबार
no img

काठमाडौं, २६ चैत । एक कार्यक्रमबीच नवौं राष्ट्रिय बक्स अफिस फिल्म फियर अवार्डको नोमिनिजहरुलाई मेडल तथा प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा कलाकारहरुले आयोजक सस्था र आयोजकलाई बधाई तथा तारिफ पनि गरेका थिए । कार्यक्रममा बक्स अफिस फिल्म क्लबका अधक्ष्य आरके सुबेदीलाई दाट्सन कारका लागि नेपालको आधिकारिक बिक्रेताले एउटा डाट्सन कार पनि उपहारप्रदान गरेको छ ।

IMG_6596
नवौं राष्ट्रिय बक्स अफिस फिल्म फियर अवार्डमा २०७२ साल भर प्रदर्शनमा आएका ८० वटा चलचित्रहरु समावेश गरिएका छन् । बरिष्ठ निर्देशक तुलसी घिमिरे, बरिष्ठ पत्रकार विजयरत्न तुलाधर, नायक दीनेश शर्मा, निर्देशक राजु अधिकारी, कलाकार तथा निर्माता सुवास कार्कीलाई मुख्य जुरी बरहेको क्लबका ११ सदस्यीय कार्य समितिबाट यो नोमिनेशन सार्वजनिक गरिएको जनाइएइको छ ।
कार्यक्रममा उत्कृष्ट ५ लाई सर्टिफिकेट, मेडल र खामबन्धीसहित आर्थिक पुरस्कार प्रदान गरिएको थियो । अवार्ड समारोह नोमिनेशन सार्वजनिकपछि अवार्डको फाइनल क्यानाडाको टोरेन्टास्थित हुने बताइएको छ ।
१). वर्षका उत्कृष्ट पाँच पोष्टर डिजाइनरहरु
१. संजीव खड्गी – चाडै आउ है
२. बिजय बस्याल – ड्रिम्स
३ . सुन्दर श्रेष्ठ – वडा नं. ६
४. सान थापा – क्लासिक
५. आनन्द महर्जन – प्रेम गित

२) वर्षको उत्कृष्ट पाँच स्टुडियो हाउसहरु
१. सिनेजोन – रजत वुढाथोकी
२. रेड स्टुडियो – आकाश अधिकारी
३. करुणा फिल्मस् – किरण अधिकारी
४. अश्लेशा – विश्व गौचन
५. क्लासिक – प्रकाश महरा

३) वर्षको उत्कृष्ट पाँच निर्माण नियन्त्रकहरु
१. मिलन सुवेदी – भैरव
२. सुमन गीरी – वडा नं. ६
३. गणेश सापकोटा – ड्रिम्स
४. कृष्ण कोइराला – च्याम्पीयन
५. शंकर पाण्डे – पशुपति प्रसाद

४) वर्षका उत्कृष्ट पाँच डिजिटल कारोवार कम्पनीहरु
१. ओम गुरुङ – हाइलाईटस् नेपाल
२. सन्तोष शर्मा – म्युजिक नेपाल प्रालि
३. नवराज गिरि – बुढासुब्बा म्यूजिक प्रा.लि
४. ओम अग्रवाल – ओम साई रेकर्डस प्रा.लि.
५. सम्सेर श्रेष्ठ – साईराम पिक्चरस् प्रा.लि

५) वर्षका उत्कृष्ट पाँच सिनेमा हलहरु
१. अष्ट नारायण – काठमाण्डौं
२. के एल टावर – काठमाण्डौं
३. बीग सिनेमा – काठमाण्डौं
४. गणेश चित्र मन्दिर – नारायण गढ
५. इन्द्रदेव चलचित्र मन्दिर – नेपाल गञ्ज

६) वर्षका उत्कृष्ट पाँच प्रोमो डिजाइनहरु
१. अर्जुन जि.सी. – लक्ष्य
२. साहिल खान – भैरव
३. दीर्घ खड्का – पशुपति प्रसाद
४. किरण अधिकारी – द ट्याप
५. वीपीन मल्ल – लवसव

७) वर्षका उत्कृष्ट पाँच संघ संस्थाहरु
१. राम केशर बोगटि – कलाकार संघ
२. राजकुमार राई – चलचित्र विकास बोर्ड
३. पुष्कर लामा – चलचित्र प्राविधिक संघ
४. शान्ति प्रिय – चलचित्र पत्रकार संघ
५. नकिम उद्दिन – चलचित्र संघ

८) बर्षका उत्कृष्ट पाँच अवार्ड आयोजनाहरु
१. राष्ट्रिय पुरस्कार – चलचित्र विकास बोर्ड
२. डि सिने अवार्ड – फिल्मी खबर साप्ताहिक
३. इनास अवार्ड – अन्र्तराष्टिय कलाकार मञ्च
४. एलजी अवार्ड – सिनेमा मार्सल नेपाल
५. नेफ्टा अवार्ड – चलचित्र प्राविधिक संघ

९) बर्षका उत्कृष्ट पाँच वितरकहरु
१. रोहीत कट्टेल÷रत्न श्रेष्ठ – प्रेम गीत
२. गोपाल कायस्थ – भैरव
३. सुनिल मानन्धर – परदेशी
४. नरेन्द्र महर्जन – वडा नं. ६
५. माधव वाग्ले – कवड्डी कवड्डी

१०) बर्षका उत्कृष्ट पाँच मनि बैंक अवार्डहरु
१. दिपक राज गिरि – आमा सरस्वती मुभिज (वडा नं. ६)
२. निश्चल बस्नेत – ब्लाक हर्स (कवड्डि कवड्डि)
३. सन्तोष सेन – आसुष सेन फिल्मस् (प्रेमगीत)
४. नक्कीम उद्दिन – क्यू एफ ओ सिनेमा हाल
५. त्रिरत्न मानन्धर – अष्ट नारायण पिक्चर्स

११) बर्षका उत्कृष्ट पाँच मेकअपहरु
१. सरोज पाण्डे – ड्रिम्स
२. प्रेम भुजेल – राम प्यारी
३. अशोक रोक्का – क्लासिक
४. शंकर थापा – वडा नं. ६
५. विमला लामा (स्याङतान) – परदेशी

१२) बर्षका उत्कृष्ट पाँच कला निर्देशनहरु
१. पासाङ टि शेर्पा – वडा नं. ६
२. पासाङ टि शेर्पा – फुलै फुलको मौसम तिमीलाई
३. विकास तमाखु – क्लासिक
४. रोशन तामाङ (स्याङतान) – मनको साथि
५. मेनुका राई – प्रेमगित

१३) बर्षका उत्कृष्ट पाँच ड्रेश डिजाइनरहरु
१. युवी थापा– प्रेमगित
२. आषिश पौडेल –क्लासिक
३. राजु श्रेष्ठ – वडा नं. ६
४. सम्झना लामा – मनको साथी
५. डि.बी. खड्का – ड्रिम्स

१४) बर्षका उत्कृष्ट पाँच भि एफ एक्सहरु
१. अक्की शर्मा – लक्ष्य
२. अनुपम शाह÷श्रीकृष्ण श्रेष्ठ – भैरव
३. आनन्द घिमिरे – चंखे संखे पंखे
४. सत्यम राना÷श्रीकृष्ण श्रेष्ठ – ड्रिम्स
५. रमेशमान श्रेष्ठ – फुलै फुलको मौसम तिमीलाई

१५) बर्षका उत्कृष्ट पाँच पास्र्व संगितहरु
१. जेसन कुमार – पशुपति प्रसाद
२. रामजि लामिछाने – लुटेरा
३. बिबी अनुरागी – परदेशि
४. सैलेन्द्र शाक्य – क्लासिक
५. एलिश कार्की – वडा नं. ६

१६) बर्षका उत्कृष्ट पाँच कलर करेक्सनहरु
१. राजन मोक्तान – ड्रिम्स
२. मनोरञ्जन श्रेष्ठ – भैरव
३. राजन मोक्तान – होस्टेल रिटन्र्स
४. रेनिस फागो – प्रेम गीत
५. अनन्त घिमिरे – फुलै फुलको मौसम तिमीलाई

१७) बर्षका उत्कृष्ट पाँच मिक्सीङहरु
१. उत्तम न्यौपाने – ड्रिम्स
२. मुकेश शाह – भैरव
३. अमित श्रेष्ठ – फुलै फुलको मौसम तिमीलाई
४. मुकेश शाह – प्रेम गीत
५. छवि राना मगर – मनको साथी
१८) बर्षका उत्कृष्ट पाँच छायांकारहरु
१. राजेश श्रेष्ठ – प्रेमगित
२. नवराज कृष्ण थापा – भैरव
३. सन्जय लामा÷पुरुषोत्तम प्रधान – ड्रिम्स
४. राजेश श्रेष्ठ – क्लासिक
५. मान कृष्ण महर्जन – फुलै फुलको मौसम तिमीलाई

१९) बर्षका उत्कृष्ट पाँच कथाहरु
१. निखील उप्रेति – भैरव
२. दिपेन्द्र के खनाल – पशुपति प्रसाद
३. सनिल रावल – होस्टेल रिटर्नस्
४. राजबहादुर साने – लाटी
५. नारायण रायमाझी – परदेशी

२०) बर्षका उत्कृष्ट पाँच पटकथाहरु
१. रामशरण पाठक – प्रेमगीत
२. राम बा. गुरुङ्ग – कवड्डी कवड्डी
३. खगेन्द्र लामिछान – पशुपति प्रसाद
४. समिप्य राज तिमील्सीना – ड्रिम्स
५. विकाश आचार्य – नाइ नभन्नु ल ४

२१) बर्षका उत्कृष्ट पाँच संवादहरु
१. दिपकराज गीरी – वडा नं. ६
२. खगेन्द्र लामिछाने – पशुपति प्रसाद
३. नारायण रायमाझी – परदेशी
४. विकाश आचार्य – नाई नभन्नु ल ४
५. निखिल उप्रेती – भैरव

२२) बर्षका उत्कृष्ट पाँच सम्पादकहरु
१. दिर्घ खडका – पशुपति प्रसाद
२. बनिश शाह÷मिलन श्रेष्ठ – ड्रिम्स
३. अर्जुन जि.सी. – नाइ न भन्नु ल–४
४. सुरेन्द्र पौडेल – क्लासिक
५. गौतमराज खड्का – वडा नं. ६

२३) बर्षका उत्कृष्ट पाँच बाल कलाकारहरु
१. कञ्चन ठकुरी – बागमती
२. सुजल नेपाल – लाटी
३. अनुभव रेग्मी – लुटेरा
४. अनुभव रेग्मी – नाइ न भन्नु ल–४
५. दिपजल गिरी –रामप्यारी

२४) बर्षका उत्कृष्ट पाँच हस्य कलाकारहरु
१. सिताराम कट्टेल – वडा नं. ६
२. जीवन लुइटेल – जाउ हिड पोखरा
३. विल्सन वि. राई – अर्धकट्टी
४. केदार घिमिरे – वडा नं. ६
५. राजाराम पौडेल – सुश्री

२५) बर्षका उत्कृष्ट पाँच चरित्र अभिनेत्रीहरु
१. हिमवाला गौतम – परदेशी
२. दिपा श्री निरौला – वडा नं. ६
३. गीता अधिकारी – धौली
४. लक्ष्मी गीरी – प्रेम गीत
५. कृष्ण कार्की – कवड्डी कवड्डी

२६) बर्षका उत्कृष्ट पाँच चरित्र अभिनेताहरु
१. मानसिंह गुरुङ्ग – कवड्डी कवड्डी
२. केशव भट्टराई – परदेशी
३. शिशिर भण्डारी – लवसव
४. प्रकाश घिमिरे (अधिकारी) – पश्पति प्रसाद
५. सरोज खनाल – प्रेम गीत

२७) बर्षका उत्कृष्ट पाँच नृत्य निर्देशकहरु
१. रेनिशा राई – म यस्तो गीत गाउछु (प्रेमगीत)
२. कविराज गहतराज – ब्लास्ट हुने वाल छ (लुटेरा)
३. शंकर वि.सि. – सुर्के थैली (वडा नं. ६)
४. रामजी लामिछाने – फुलै फुलको मौसम तिमीलाई (फ फ मौसम तिमी)
५. गोविन्द राई – मरीलानी (चंखे शंखे पंखे)

२८) बर्षका उत्कृष्ट पाँच द्धन्द निर्देशकहरु
१. अष्ट महर्जन – चंखे शंखे पंखे
२. कुमार महर्जन – कवड्डी कवड्डी
३. हिमाल के.सी – भैरव
४. एन.वि.महर्जन – फुलै फुलको मौसम तिमीलाई
५. देव महर्जन – मनको साथी

२९) बर्षका उत्कृष्ट पाँच गीतकारहरु
१. राजन राज शिवाकोटी – शुर्के थैली खै – वडा नं. ६
२. अर्जुन पोखरेल – म यस्तो गीत गाउछु – प्रेमगीत
३. नारायण पोखरेल – विछोडको करौतीले – परदेशी
४. डा. कृष्णहरी वराल – मलाई माग्ने बनायौ – नाइ न भन्न ल ४
५. शुशिल पंगनी – टेकेर दिलको दैलो – लक्ष्य

३०) बर्षका उत्कृष्ट पाँच गायिकाहरु
१. सोमीया बराइली – पिरतीको छाता ओडाउला – रेशम फिलीली
२. अन्जु पन्त – म यस्तो गित गाउछु – प्रेम गीत
३. मेलिना राई – सुनौलो हरदिन – क्लासिक
४. शशी रावल – ब्लाष्ट हुने वाला छ – लुटेरा
५. इन्दीरा जोशी – माग्ने बनायौं – नाइ नभन्नु ल ४

३१) बर्षका उत्कृष्ट पाँच गायकहरु
१. युवराज चौलागाई – क्लासिक (हारे हारे)
२. सुगम पोखरेल – प्रेम गित (म यस्तो गित गाउछु)
३. विवि अनुरागि – परदेशि (बिछोडको करौतिले)
४. कालि प्रसाद देवकोटा – रेसम फिलिलि (पारि त्यो डाँडामा)
५. राजेश पायल राई – फुलै फुलको मौसम तिमिलाई

३२) बर्षका उत्कृष्ट पाँच संगितकारहरु
१. राजन राज शिवाकोटि – वडा नं. ६ (सुर्के थैली खै)
२. कालि प्रसाद देवकोटा – रेसम फिलिलि (पिरतिको छाता ओडौला)
३. अर्जुन पोखरेल – प्रेम गित (म एस्तो गित गाउछु)
४. विवि अनुरागि – परदेशी (विछोडिएको करौतिले)
५. बसन्त सापकोटा – लुटेरा (ब्लाष्ट हुने बाला छ)

३३) बर्षका उत्कृष्ट पाँच आइटम डान्सहरु
१. जेनिसा केसि – लक्ष्य (नाचिदिन्छ दामि दामि)
२. प्रियंका कार्की – लुटेरा (ब्लाष्ट हुने वाल छ)
३. मेनुका प्रधान – भैरव (धाइ धाइ)
४. नम्रता श्रेष्ठ – अर्धकट्टि
५. इन्दिरा जोशी – फन्को

३४) बर्षका उत्कृष्ट पाँच खलनायकहरु
१. मरलीधर – भैरव
२. मुकुन्द थापा – लुटेरा
३. विपीन कार्कि – पशुपति प्रसाद
४. अनुप वराल – फन्को
५. रोशन तामाङ (साङताङ) – मनको साथी

३५) बर्षका उत्कृष्ट पाँच सह अभिनेताहरु
१. जीतु नेपाल – वडा नं. ६
२. सलोन बस्नेत – लभसभ
३. सौगात मल्ल – कवड्डी कवड्डी
४. प्रमोद अग्रहरि – चंखे संखे पंखे
५. सविन श्रेष्ठ – लुटेरा

३६) बर्षका उत्कृष्ट पाँच सह अभिनेत्रीहरु
१. सुरविना कार्की – सुश्री
२. अशिष्मा नकर्मी – अर्धकट्टी
३. हर्षिका श्रेष्ठ – लुटेरा
४. अनु शाह – धौली
५. नीता ढुंगाना – चाडै आउ है

३७) बर्षका उत्कृष्ट पाँच नव निर्देशकहरु
१. निखिल उप्रेति – भैरव
२. शावित्रि काफले – काफल पाक्यो
३. सुब्रत आचार्य – अर्धकट्टि
४. मिलन आगे मगर – लक्ष्य
५. भुवन केसि – ड्रिम्स

३८) बर्षका उत्कृष्ट पाँच नव नायिकाहरु
१. स्वस्तीमा खड्का – होस्टल रिटन्स
२. साम्रागि राज्यलक्ष्मी – ड्रिम्स्
३. रोमि घिमिरे – क्लासिक
४. बर्षा सिवाकोटि – पशुपति प्रसाद
५. बर्षा सिवाकोटि – नाइ न भन्नु ल २

३९) बर्षका उत्कृष्ट पाँच नव नायकहरु
१. नाजिर हुसेन – होस्टेल रिटन्स
२. पल शाह – नाई न भन्नु ल ४
३. सुसिल श्रेष्ठ – होस्टल रिटन्स
४. रोसन श्रेष्ठ – खुर्पा
५. आमेस भण्डारी – फुलै फुको मौसम तिमीलाई

४०) बर्षका उत्कृष्ट पाँच कलाकारहरु
१. खगेन्द्र लामिछाने – पशुपति प्रसाद
२. दयाह्याङ राई – कवड्डि कवड्डि
३. दीपकराज गीरी – वडा नं. ६
४. संयम पुरी – लवसव
५. रेखा थापा – राम प्यारी

४१) बर्षका उत्कृष्ट पाँच नायिकाहरु
१. पुजा शर्मा – प्रेम गीत
२. नम्रता श्रेष्ठ – क्लासिक
३. निशा अधिकारी – लुटेरा
४. रिश्मा गुरुङ्ग – कवडी कवडी
५. रेखा थापा – जाऊ हिड पोखरा

४२) बर्षका उत्कृष्ट पाँच नायकहरु
१. अनमोल के.सी – ड्रिम्स
२. जीवन लुइटेल – काफल पाक्यो
३. नीखील उप्रेती – भैरव
४. प्रदीप खड्का – प्रेम गीत
५. आर्यन सिग्देल – क्लासिक

४३) बर्षका उत्कृष्ट पाँच निर्देशकहरु
१. दिनेस राउत – क्लासिक
२. दिपेन्द्र के खनाल – पशुपति प्रसाद
३. रामबाबु गुरुङ्ग – कवडी कवडी
४. नारायण रायमाझि – परदेशी
५. सुदर्सन थापा – प्रेम गित

४४) वर्षका विशेष पाँच फिल्म्हरु
१. बिबि फूयाल – च्याम्पीयन (क्रिकेट)
२. उदय शुब्बा – रिफिउजी (शरणार्थी)
३. निर्मल शर्मा – चकलेट (बाल मनोविज्ञान)
४. डब्बु क्षेत्री – राहादानी (बैदेशिक रोजगार)
५. निरञ्जन थापा– मिसन खेलाडी (मार्सल आर्ट)

४५) वर्षको उत्कृष्ट पाँच सुजाव अवार्डहरु
१. ज्योति मगर – मोडल तथा नृत्यकार
२. अर्चना पनेरु – नायिका
३. ऋषी न्यौपाने – निर्देशक
४. शंखर अधिकारी – यूटुब र्सट मुभि निर्देशक
५. गोपि कृष्ण मुभिज प्रा.लि. – सिनेमा हल

४६) बर्षका उत्कृष्ट पाँच चलचित्रहरु
१. क्लासिक सुवास गिरि – सुवास इन्टरटेन्मेन्ट प्रा.लि.
२. प्रेम गीत सन्तोष सेन – आशुसेन फिल्म प्रा.लि.
३. कवड्डी कवड्डी निश्चल बस्नेत – ब्लयाक हर्स
४. पशुपति प्रसाद दीपेन्द्र, के. खनाल प्रोडक्सन प्रा.लि.
५. ड्रिम्स् – भुवन के.सि. – न्यू काजल फिल्मस् प्रा.लि.

Comments