आधा दर्जन तस्बिरमा विपना
screennepal
प्रकाशित: २०७३, १९ चैत्र शनिबार
no img

तस्बिर : शिवलाल श्रेष्ठ
तस्बिर स्टुडियो, बागबजार प्लाजा

Bipana Thapa (1)
काठमाडौं, १९ चैत । पछिल्लो समयकी व्यस्त मोडल हुन् विपना थापा । म्युजिक भिडियो मोडलिङ, कोरियोग्राफी र स्टेज शोहरुमा व्यस्त रहेकी विपनाले व्यस्तताको बाबजुद पनि फोटोसुट गराएकी छन् । बागबजारको बागबजार प्लाजास्थित तस्बिर स्टुडियोमा खिचाएका यी विपनाका तस्बिरहरु निकै सुन्दर छन् । मोडलिङलाई ‘प्यासन’का रुपमा लिँदै आएकी विपना भन्छिन्, ‘हिजोआज मोडलिङमै व्यस्त छु ।’
विपना थप्रै इभेन्टहरुमा कोरियोग्राफी गरिसकेकी छन् । कोरियोग्राफी मोडलिङलाई प्राथमिकतामा राख्दै आएकी विपना हिजोआज विशेषतः म्युजिक भिडियोमा व्यस्त हुँदै आएकी छन् । यिनै व्यस्त र सुन्दर मोडल विपनालाई स्क्रीन नेपालको ‘फेस अफ द वीक’ प्ले गरेका छौं ।

Bipana Thapa (6) Bipana Thapa (5) Bipana Thapa (4) Bipana Thapa (3) Bipana Thapa (2)

Comments