एक सीनमा ९७ हजार ५ सय कमाउँछन् पोर्नस्टार ! (शेड्युलसहित)
screennepal
प्रकाशित: २०७३, १२ चैत्र शनिबार
no img

porn_sta

काठमाडौं, १२ चैत । पोर्न फिल्म इन्डस्ट्री जति विवादित हुन्छ, त्यति नै धेरै कन्ट्रोवर्शियल एडल्ट स्टार मानिन्छन् । उनीहरुको जीवन कस्तो हुन्छ र कति कमाउँछन् ? र, कति समय टिक्छन् ? भन्ने च्यालेन्ज पनि हुन्छ । यी सबैको जवाफ एडल्ट स्टार, साइट ओनर र निर्माता सिरीले एक अन्र्तवार्तामा दिएका थिए । यसमा सिरीले बताएका थिए कि महिला एडल्ट स्टारले एक सीन दिएवापत बढीमा ६५ हजार भारु (नेपाली ९७ हजार ५ सय) कमाउँछन् ।

porn_star_life
पोर्न स्टारको यस्तो हुन्छ शेड्युल
– दैनिक शेड्युल बिहान ६ बजेबाट सुरु हुन्छ । उनीहरुलाई ६ बजे सुटकेस तयार गर्न लागाइन्छ ।
– १० बजे कारमा बसिसको हुन्छन् । उनीहरु आधा घण्टा अगाडि सेटमा पुग्नुपर्छ । त्यसैले उनीहरु ११ बजे अघि सेटमा पुग्नपर्छ ।
– ११ बजे पेपरवर्क सकेपछि डेढ घण्टामा हेयर र मेकअप हुन्छ ।
– १२ बजे सोलो फोटोशुट गराइन्छ । जसमा लगभग १ घण्टा लाग्छ ।
– दिउँसो १–२ बजे मेल पोर्न स्टार आइपुग्छ । र, पेपरवर्क कम्पलिट गर्छ । यसबीच क्रु लाइट्सको एरेञ्जमेन्ट हुन्छ ।
– २ बजे पोर्न स्टार महिला र पुरुषबीच चिनजान र भिडियोशुट हुन्छ । सिचुएशन र सेटअपका हिसाबले लगभग २ घण्टा लाग्छ ।
– ४ बजे मेल र फीमेल पोर्न स्टारलाई सेक्स गराइन्छ । र, फोटो खिचिन्छ ।
– ६ बजे मेल र फीमेल पोर्न स्टारको भिडियोशुट हुन्छ ।
– ७ बजे अगाडि भिडियोका शोफ्टकोर लिइन्छ । यसमा करिब डेढ घण्टा लाग्छ ।
– ६ ः १५ अगाडि फ्रि भएमा उनीहरुलाई पेमेन्ट दिइन्छ अर्थात पोर्न स्टार्स चेक लिएर जान्छ । उनीहरुलाई एक साताको म्याद राखेर चेक दिइन्छ ।
निर्माता सिरीका अनुसार मेल र फीमेल पोर्न स्टारको कमाइमा धेरै अन्तर हुन्छ । यहाँ फीमेलले मेलको भन्दा धेरै पैसा पाइन्छ ।

 (एजेन्सीको सहयोगमा)

Comments