बिनोद कार्कीको सोर्है श्रृंगार
screennepal
प्रकाशित: २०७३, ११ चैत्र शुक्रबार
no img

गायक बिनोद कार्कीको स्वरमा रहेको सोर्है श्रीङ्गार बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ | प्रविन श्रेष्ठको निर्देशनमा बनेको यस म्युजिक भिडियो शुक्रबार युट्युब मार्फत रिलिज गरिएको हो |
गायक बिनोद कार्कीको शब्दमा रहेको यस गीतलाई डिजे रेन (सुरेन)ले संगीत गरेका हुन् भने देभेश मुल्मीले संगीत संयोजन गरेका हुन् |
गम्भीर बिष्टको कोरियोग्राफी रहेको यस म्युजिक भिडियोमा गम्भीरसंग रोहानी लामाले रोमान्स गरेकी छिन् | प्रविन श्रेष्टकै सम्पादन रहेको यस म्युजिक भिडियोलाई मोक्क्ष प्रोडक्सनले निर्माण गरेको हो|

Comments