आलियालाई मनपर्ने सेक्स आसन…!
screennepal
प्रकाशित: २०७३, १६ माघ आईतवार
no img

alia bhatta

काठमाडौं, १६ माघ । धेरै मान्छेहरु आफ्ना सेक्स लाइफबारे खुल्न चाहदैनन् । तर, यसबारे बलिउड अभिनेत्री आलिया भट्ट भने विन्दास छिन् अर्थात् उनी सेक्सबारे बोल्न हिच्चाउँदिनन् । यस्तै यी अभिनेत्री हालै आफ्नो गोप्य बेडरूमबारे एक खुलासा गरेकी छन् । एक फेसन म्यागजिनलाई दिएको अन्तवार्तामा आलियाले आफूलाई मन पर्ने सेक्स आसनबारे बताएकी छन् । जुन उनको अन्तवार्ता प्रकाशित म्यागजिन फ्रेबुअरीमा आउँदैछ ।
तपाइँलाई मन पर्ने सेक्स आसन कुन हो भन्ने प्रश्नमा आलियाले भनेकी छन्, ‘द क्लासिक मिसिनरी’ । त्यस्तै उनले आफ्नो ब्वायफ्रेण्डको फोनको पासवर्ड समेत आफूलाई थाहा भएको बताएकी छन् । ब्वायफ्रेण्डको फोन चेक गर्नुहुन्छ कि हुन्न भन्ने प्रश्नमा आलियाले सो कुरा बताएकी छन् । उनले भनिन्, ‘मलाई मेरो ब्वायफ्रेण्डको फोनको पासवर्ड थाहा छ ।’
आलियाले सेक्सबारे महिला–पुरुषको उमेरमा कुनै फरक नपर्ने बताउँदै भनिन्, ‘यहाँ ५० वर्षे पुरुष र १८ वर्षकी टिनएजरबीच पनि सेक्स हुन्छ । र उनीहरुको बच्चा पनि जन्मको छ ।’ आलिया ‘वोग म्याजिन’ को फ्रेबुअरी अंकमा कभर पृष्ठमा आउँदैछिन् । (एजेन्सी)

Comments