बेलायती मोडलसँग स्मृतिको रोमान्स ! (भिडियो)
screennepal
प्रकाशित: २०७३, ४ माघ मंगलवार
no img

काठमाडौं, ४ माघ । गायिका स्मृति पोखरेल जो ‘पप स्टार’ उपनामले चिनिन्छिन् । उनै स्मृतिले आफ्नो नयाँ गीत ‘बेकाबु’ बोलको भिडियो सार्वजनिक गरेकी छन् । भिडियोमा उनी निकै बोल्ड देखिएकी छन् । यस भिडियोलाई अस्ट्रेलियामै छायांकन गरिएको हो । भिडियोमा स्मृतिले बेलायती मोडल सामसँग  रोमान्स गरेकी छन् ।
सार्बजनिक गीतमा गोबिन्दप्रशाद उपाध्यायको शब्द र अनिश श्रेष्ठको संगीत छ । ‘पप स्टार–२’ मा समावेश यस गीतको भिडियोलाई अष्ट्रेलियामै रहेका सुरेन श्रेष्ठले निर्देशन गरेका हुन ।

https://www.youtube.com/watch?v=A4E5N710srg

Comments