यसरी वित्छ पोर्न स्टारहरुको दैनिकी ! (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७३, १२ मंसिर आईतवार
no img

काठमाडौं, १२ मंसिर । लाग्छ, पोर्न स्टारहरुको नीजि जीवन कसरी बित्छ होला ? अर्तात् उनीहरुको दिनचर्या पक्कै रामोन्टिक होला । यो सोच आम पोर्न फिल्मबारे जानकारहरुको मनको कौतुहलता हो र हुनसक्छ । तर, पोर्न स्टारहरुको दिनचर्या सर्वसाधरणकै जसरी वित्नेगर्छ । एजेन्सीको एक रिपोर्टअनुसार पोर्न फिल्म इन्डस्ट्रीमा दर्जनौ पोर्नस्टारहरु छन् । र, आउनेक्रम पनि जारी छ । जसरी बलिउड, हलिउड र कलिउड भनिने फिल्म उद्योगमा नयाँ नयाँ हिरोइनहरु भित्रिनेक्रम बढ्दो छ, त्यस्तै, पोर्न फिल्म उद्योगमा पनि नयाँ नयाँ अनुहारहरु जन्मदैँछन् र स्टार हुनेक्रम पनि चलिरहेको छ । यहाँ केही यस्ता पोर्न स्टारहरुको संक्षिप्त चर्चा गरिँदैछ ।

tori-black_101516020146

टोरी ब्लैक
टोरी ब्लैक यस्ती एक पार्नस्टार हुन्, जसले लागातार ‘एभिएन फिमेल परफर्मर अफ द इयर’ अवार्ड जित्न सफल हुँदै आएकी छन् । टोरीका दुई सन्तान छन्, जो पाँच र तीन वर्षका छन् ।

stella-cox-tina-kay_101516020146

स्टेला कोक्स र टिना के
यी दुवै पोर्न स्टार एक आपसमा एकदमै नजिक छन् । यिनीहरु सर्वसाधारण जस्तै मित्रतामा छन् । उनीहरुले वर्षौदेखि मित्रताको भरपुर फाइदा उठाउँदै आएका छन् ।

sasha-grey-rack83_101516020146

साशा ग्रे
साशा ग्रे पोर्नोग्राफीको माध्यमबाट मेनस्ट्रीम अभिनय इन्डस्ट्रीमा आएर आफ्नो हिस्सा बनाएकी हुन् । पोर्नोग्राफीका लागि अवार्ड जितिसकेकी साशाले केही टिभी सीरियल र फिल्ममा काम गरेकी छन् । साशा एचबिओकमेडी ड्रामा सीरीजका लागि आफ्नो फिक्शन प्लेमार्फत देखिएकी छन् ।

riley-reid_101516020146

रिले रीड
२५ वर्षीया पोर्न स्टार रिले रीडले फ्लोरिडा इन्टरनेशनल यूनिभर्सिटीबाट पढाई सकेकी हुन् । शिक्षिका बन्ने आफ्नो सोचका कारण उनले विश्व विद्यालयमा साइकोलोजी विषय छानेकी थिइन् ।

remy-lecroix_101516020146

रेमी लाक्रोइक्स
एडल्ट इन्डस्ट्रीमा पाइला राख्नअघि रेमीले धेरै म्यूजिकल फेस्टिवल्समा डान्स पर्फमेन्स दिइसकेकी छन् । उनको पर्फमेन्समा फायर डान्सिङ, एरियल सिल्क्स र हुला हूपिङ समावेश हुन्छ । रेमीले सेलुलर र ‘लिक्यूलर बायोलोजीमा ब्याचलर डिग्री गरेकी छन् ।

mia-malkova_101516020146

मिया मालकोवा
उनी पोर्न स्टार हुनअघि यो क्षेत्रबाट बाहिरै थिइन् । मिया मालकोवाले आफ्नै को–पोर्न स्टार डैनी माउन्टेनसँग विवाह गरिन् । उनले २०१४ मा ट्विटरमार्फत आफ्नो विवाहको घोषणा गरेकी थिइन् ।

mia-khalifa_101516020146

मिया खलीफा
मिया खलीफा आफ्नो कामका कारण पोर्नोग्राफिक करिअरको दौरानमा चर्चामा आएकी थिइन् । जब उनले आफ्नो फिल्ममा हिजाब लगाएर सुट गरिरकेकी थिईन, तर सन् २०१५ मा उनले नोकरीका लागि उक्त इन्डस्ट्री छाडिन् । वाशिंगटन पोस्टलाई दिएको अन्तर्वातामा उनले भनेकी थिइन्, ‘मलाई लाग्छ, मेरो विरोध गर्नेहरुका लागि बाहिरिएकी हुँ । अब फेरि एकपटक सोही क्षेत्रमा फर्कन पनि सक्छु ।’

 

Comments