हलिउडका १० महँगा फिल्म, जो १६०० करोड रुपैयाँभन्दा माथि छ !
screennepal
प्रकाशित: २०७३, २८ कार्तिक आईतवार
no img

hollywood_budget_14783507

लस एञ्जस, (एजेन्सी) । बलिउड र हलिउडमा धेरै फरक छ । प्राविधिकका साथसाथै दुवै उद्योगमा बन्ने फिल्मको बजेटमा समेत एकदमै धेरै फरक छ । बलिउडमा अहिलेसम्म सबैभन्दा बढी कमाई गर्ने फिल्म ‘पिके’ हो, जसले संसारभरमा करिब ७९२ करोड रुपैयाँ (भारतीय रुपैयाँ) को व्यापार गरेको थियो । तर, कुरो के छ भने हलिउडमा बन्ने अधिकांश फिल्मको बजेट त्यो भन्दा बढी हुन्छ । ल थाहा पाउनुस् हलिउडमा धेरै बजेटमा बनेका १० फिल्मकासे सुचि ।.
फिल्म  :पाइरेट्स अफ कैरेबियनः एट वल्डस् एन्ड (२००७)
बजेट : २००३ करोड रुपैया (३ सय मिलियन)
स्टारकास्ट : स्जोनी डेप, आर्लैन्डो ब्लूम, कायरा नाइटी, ज्याफ्री रश
वल्र्डवाइड कमाई : ६४३५ करोड रुपैयाँ (भारतीय रुपैयाँ
अन्य नौ फिल्मको बजेट फोटोमा दिइएको छ । हेर्नुस् ।

hollywood_budget10_147835 hollywood_budget9_1478350 hollywood_budget8_1478350 hollywood_budget7_1478350 hollywood_budget6_1478350 hollywood_budget5_1478350 hollywood_budget4_1478350 hollywood_budget3_1478350

Comments