आयो नविनको ‘लुतोपुतो’ (ट्रेलर)
screennepal
प्रकाशित: २०७३, २० श्रावण बिहीबार
no img

काठमाडौं, २० साउन । फोटोपत्रकार नबिनबाबु गुरुङले नेपाली धर्म संस्कृति र परम्परामा आधारित एकडकुमेन्ट्री तयार गरेका छन् । म्युजिक भिडियो निर्देशन र छायांकनमा चर्चा कमाएसँगै ब्यस्त बनेका नबिनबाबुले केहि दिनअघि आफ्नो गृहजिल्ला गोरखामा डकुमेन्ट्री ‘लुतोपुतो’ निर्माण गरेका हुन् । यस डकुमेन्ट्रीमा लोपोन्मुख अवस्थामा रहेको संस्कारलाई समेटिएको छ ।
हालै यु–ट्युबमा प्रोमो तथा ट्रेलर रिलिज गरेसँगै ‘लुतोपुतो’ चर्चा पाएको छ । छोटो ट्रेलरलाई हेर्दा गुरुङ संस्कृतिमा ‘लुतोपुतो’ के हो ? भन्ने केलाइएको छ ।

Comments