‘होली मुड’मा यी कलाकार
screennepal
प्रकाशित: २०७२, १२ चैत्र शुक्रबार
no img

काठमाडौं । सधैंका वर्षझैं यसपाली पनि होली पर्व धुमधामका साथ मनाइएको छ । रंगहरुको पर्वका रुपमा स्थापित होलीका अवसरमा केही कलाकार तथा मोडलले ‘होली मुड’ मा फोटोसुट गर्नसमेत भ्याए । यस्तै, होली मुडमा फोटोसुट गर्न यसपटक केही मोडल बागबजार प्लाजामा रहेको द तस्बिर स्टुडियो पुगेका थिए । होली मुडमा प्रविन अधिकारी, रञ्जु सोनाम, मनिषा गुरुङ, रौनक रौनियार, सुशान्त श्रेष्ठ र रिया स्टुडियो पुगेर फोटोसुट गरेका थिए । उनीहरुलाई अहिलेका चर्चित ग्ल्यामरस फोटोग्राफर शिवलाल श्रेष्ठले यसरी तस्बिरमा उतारे । पछिल्लो समय चलचित्र र मोडलिङमा सक्रिय प्रविन र रञ्जुका साथ यी मोडलहरुलाई ढिलै भएपनि हामीले होली मुडमा प्रस्तुत गरेका छौं ।

IMG_2140 copy model, screennepal 1 IMG_2153 c copy model, screennepal

Comments